सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरको स्वतन्त्र मेयर उमेदवार बालेन शाहको फराकिलो मतान्तर रोकिएको छैन ।
आइतबार राति १० बजेसम्मको मत परिणाम अनुसार उनले ४३६५ मत पाइसकेका छन्।
यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २३०३ मत पाएका छन्।
बालेनले उनका निकटतम प्रतिद्वन्द्वी स्थापितभन्दा २०६२ मत धेरै ल्याएका छन्।
यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २०६७ मत पाएकी छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा