सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार रेनुले दाहालले २००६ ल्याएका छन् । उनले एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीलाई ५२ मतले पछि पारेका हुन् । एमालेका उम्मेदवार सुवेदीले १९५४ मत ल्याएका छन् ।
कांग्रेसका बागी जगन्नाथ पौडेलले ६५१ मत ल्याएका छन् ।
उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता लिएका छन् । उनले २२०१ ल्याएका छन् भने राप्रपाका हिमला गुरूङले १५७१ मत प्राप्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा