सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले उत्साहजनक मत ल्याउनु भएको छ । स्वतन्त्र उम्मेदवार बालेनले मतान्तर पनि बढाउँदै लानु भएको छ ।
६४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत पाउनु भएको छ । यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित १ हजार ४२७ मतका साथ दोस्रो स्थानमा रहनु भएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार १६८ मत ल्याउनु भएको छ ।
काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मतगणना जारी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा