सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर। विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता लिनुभएको छ ।
कोइरालाले २६९ मत पाउँदा एमालेका सागर थापाले १८१ मत पाउनुभयो । जसपाका उमेश यादवले ७० मत ल्याउनुभयो ।
उपप्रमुखतर्फ एमालेकी शिल्पा कार्कीले २२६ र जसपाका अमरेन्द्र यादवले १५२ मत पाउनुभएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा