सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँँ, ३१ बैशाख । काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलले फराकिलो अन्तरालमा लिड गरेकी छन् ।पछिल्लो विवरण अनुसार ७५ भोटको गणना सकिँदा सुनिताले ५२ मत ल्याएकी हुन् । उपमेयरका अन्य उम्मेदवारको मत संख्या प्राप्त भएको छैन ।
यहाँ मेयर पदमा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।
काठमाडौँको मतगणना सुस्त गतिमा भइरहेको छ । एउटै मत गन्न १० मिनेटजति लाग्ने बताइएको छ ।
मतगणना जारी छ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा