सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं। काठमाडौंको शंखरापुर नगरपालिकामा मेयर पदमा एमालेले सुरूवाती अग्रता लिएको छ। शनिबार बिहान दिएको अपडेट अनुसार वडा नम्बर १को मत गन्दा मेयरमा एमालेका उम्मेदवारले ५९ मत पाएको छ।
एकीकृत समाजवादीका उम्मेदवारले ४४, नेकपा माओवादी केन्द्रका उम्मेदवारले २२ र नेपाली कांग्रेसका उम्मेदवारले ६ मत पाएका छन्। राप्रपाले पनि १७ मत पाएको छ।
यस्तै उपप्रमुखमा भने नेपाली कांग्रेसले ५५ मतले अग्रता लिएको छ। दोस्रो स्थानमा एमालेले ३७ मत, माओवादी केन्द्रले ३२ मत, एकीकृत समाजवादीले २३ मत र राप्रपाले १२ मत पाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा