सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ बैशाख । बुधबार सुनको मुल्य घटेको छ । को नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ७ सयले घटेको सुनको भाउ साताको चौथो दिन आज एक हजारले घटेर ९७ हजार रुपैयाँमा पुगेको छ ।
तेजावी सुन प्रतितोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा