सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २५ बैशाख । आज मंगलबार सुन–चाँदीको भाउ घटेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको सुनको मु्ल्य सात सय रूपैयाँले घटेर प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा