• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ८, आईतबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ४० हजार मत नजिक बालेन, स्थापितभन्दा ४९५ मतले सिर्जना दोस्रो

      ६९५ पालिकाको मतपरिणाम सार्वजनिक, कहाँ कुन दलले जित्योे ? पुर्ण विवरणसहित

      रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

      सौन्दर्य प्रतियोगी बलात्कार घटना छानबिन समितिलाई सहयोग गर्न गृहको आग्रह

      सबै प्रदेशमा काँग्रेस पहिलो

      डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

      धनगढी उपमहानगरमा स्वतन्त्र उमेदवार हमाल विजयी, उपमेयरमा एमालेकी कन्दकला

      वृद्धभत्ता ६५ वर्षमै दिने तयारी

      आज जेठ ८ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      एकै रात दर्जनौँ घर चोरी

      भरतपुरमा रेनुको अग्रता ७३१४

      बालेनको १७ हजार मतअन्तर, स्थापीत तेस्रोमा झरे

      काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

      प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

      धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

    होमपेज / कला/मनोरञ्जन

    ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छनौट

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख २२, बिहिबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौंँ, २२ बैशाख । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ का लागि २० प्रतियोगी छानिएका छन् । राजधानीको ग्लोबल स्कुल अफ साइन्स्, पुरानो बानेश्वरमा आयोजित छनौट चरणको पहिलो अडिसनबाट अन्तिम स्पर्धाका लागि यी प्रतियोगी छानिएका हुन् । छनौट चरणको अर्काे अडिसन ७ मे अर्थात शनिबार ठमेलको क्लब फरेन्हाइटमा आयोजना हुँदैैछ । जसमा १८ बर्षदेखि २९ बर्षसम्म युवती र १९ देखि ३४ बर्षसम्मका युवाले भाग लिन सक्नेछन् । प्रतियोगीताका लागि ई–सेवा मार्फत समेत आवेदन दिन सकिनेछ ।

    ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ मिष्टर नेपाल विजेता सन्तोष उपाध्यायले पोल्यान्डबाट फ्रेन्चाइज लिएर सनुर्वी इन्टरनेसनलबाट आयोजना थालेका हुन् । उपाध्याय मिष्टर नेपाल विजेता बनेपछि पुरुषहरुको सबैभन्दा ठुलो अन्तराष्ट्रिय प्रतियोगीता ‘मिस्टर सुप्रन्यासनल’ मा सहभागी भएका थिए ।

    ‘मिस सुप्रान्यास्नल’ पनि महिलाहरुको विश्वप्रसिद्ध प्रतियोगीता मध्य शिर्ष ३ भित्र पर्ने गरेको छ । ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२२’ विजेता पुरुषले जुलाई १५ र १६ मा पोल्यान्डमा आयोजना हुने ‘मिस्टर सुप्रन्यासनल २०२२’ र महिला विजेताले ‘मिस सुप्रन्यासनल २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

    नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीता भन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुने प्रतियोगीता युवा युवतीको प्रतिभा निखार्दै उज्वल भविश्य निर्माणमा सहयोग पुर्याउने आयोजना आयोजक थलिएको सन्तोष उपाध्यायले बताए ।

    प्रतियोगीताको अडिसनबाट छानिएका प्रतियोगी पौडी, शारारिक फिटनेश, फोटो सेसन, व्यक्तित्व विकास सम्वन्धी बिभिन्न प्रशिक्षण सहित फाइन स्पर्धामा उत्रिनेछन् ।

    ४ एपिसोडको रुपमा इमेज टेलिभिजनबाट समेत प्रसारण हुने प्रतियोगीताको अन्तिमस्पर्धा मे २९ अर्थात जेष्ठ १५ गते गोदावरी कन्भेन्सन सेन्टरमा भब्य समारोहक बीच आयोजना हुनेछ । प्रतियोगीताका लागि ‘मिस्टर सुप्रान्यास्नल २०२१’ विजेता भारो भार्गोस तथा कृयटिभ डिरेक्टर आन्द्रे स्लेइ पनी नेपाल आउँनेछन् ।

    सनुर्भी फाइनरी प्रायोजक रहेको ‘मिस्टर एन्ड मिस सुप्रन्यासन’ ७ लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगीतामा प्रशान्त ताम्रकार, मिष्टर नेपाल डा.सन्तोष उपाध्याय, ‘मिस्टर नेपाल २०१७ ’का विजेता तथा मिस वल्र्डका टप १२ पुग्न सफल अक्षय जङ रायमाझी, गायिका सोना आमात्य पहिलो अडिसनको निर्णायकमा रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै

    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

    ‘सबैको नजरमा राम्रो बन्न सकिँदैन’ : समीक्षा अधिकारी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ४० हजार मत नजिक बालेन, स्थापितभन्दा ४९५ मतले सिर्जना दोस्रो

    ६९५ पालिकाको मतपरिणाम सार्वजनिक, कहाँ कुन दलले जित्योे ? पुर्ण विवरणसहित

    रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

    सौन्दर्य प्रतियोगी बलात्कार घटना छानबिन समितिलाई सहयोग गर्न गृहको आग्रह

    सबै प्रदेशमा काँग्रेस पहिलो

    भरतपुरमा रेनुको अग्रता ७३१४

    बालेनको १७ हजार मतअन्तर, स्थापीत तेस्रोमा झरे

    गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

    बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

    भरतपुरमा ६१३८ मतान्तरले रेनुको अग्रता

    ४० हजार मत नजिक बालेन, स्थापितभन्दा ४९५ मतले सिर्जना दोस्रो

    टीकापुर–५मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानलै विजय

    भरतपुरमा रेणुले बढाइन मतान्तर

    चितवनको २ वटा वडामा एमालेको प्यानलै विजयी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    मध्यपुर थिमि २ मा पनि कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

    पोखरा महानगरमा गठबन्धनको अग्रता

    डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑