सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १८ बैशाख। स्पेनिस ला लिगा फुटबलको उपाधि रियल मड्रिडले उचालेको छ। शनिबार राति भएको खेलमा स्पानियोललाई ४–० अन्तरले पराजित गर्दै रियल ३५औं पटक उपाधिमा कब्जा जमाएको हो ।
रियलले ४ खेल बाँकी रहँदै १७ अंकको अग्रता बनाएर उपाधि जितेको हो।
रियललाई जित दिलाउन रोड्रिगोले दुई गोल गरे। यस्तै करिम बेन्जेमा र मार्कुस एसेन्सियोले एक(–एक गोल गरे। जितसँगै रियल ३४ खेलबाट ८१ अंक सहित शीर्ष स्थानमा छ । पराजित स्पानियोल ३९ अंक जोडेर १४औं स्थानमा छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा