• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका श्रेष्ठ निर्वाचित

      भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता

      पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

      धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

      काठमाडौँमा बालेनले कटाए ३३ हजार मत

      विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?

      विराटनगर महानगरमा कांग्रेसका कोइराला विजयी, उपमेयरमा एमालेकी शिल्पा

      अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

      म्यादी प्रहरीलाई बिदाइ

      सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

      राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

      १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

      एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

      ३२०५ मतान्तरले रेनुको अग्रता कायम

      संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

    होमपेज / शिक्षा

    अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपको एजेन्ट मिट सम्पन्न

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख १६, शुक्रबार (३ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ५ मिनेट
    फाईल तस्विर

    काठमाडौँ, १६ बैशाख ।  यसै साता अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपले प्रदान गरिरहेको सेवा नर्थ अमेरिकामा अबस्थित स्यान फ्रान्सीस्को स्टेट युनिभर्सिटीका बारेमा जानकारी गराउने उ्देश्यले आफ्ना पाट्नरहरुलाई एक वर्कशप को आयोजना गरेको छ।

    अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपका एसोसीएट्स् डाइरेक्टर मोहिद राजाले लामो समय देखि अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपले आफ्नै इङ्लिस कोर्स र UK, Europe, North America, Canada, लगायतका स्थानहरूमा University Pathway सञ्चालन गरीरहेको विषयमा जानकारी गराउनु भएको थियो। उहाँले भन्नु भयो, “हामी अहिले, U.K र North America मा Academic Partnership मा छौं। UK मा हामी De-Montfort University, University of Greenwich, Dundee University, Bangor University, Bradford University सँग सहकार्य गरी पाथवे प्रोग्राम सञ्चालन गरीरहेका छौ”।

    उक्त कार्यक्रममा North America को San Francisco States University लाई आँफुले अब प्रवर्दन गर्ने विषयका बारेमा जानकारी गराउनु भयो।

    अक्सफोर्ड इन्टरनेश्नल एजुकेशन ग्रुपका नेपाल र श्रीलङ्काका लागि कन्ट्री मेनेजर राजु पौडेलले नर्थ अमेरिकामा अबस्थित San Fransisco State University लाई आँफुले प्रवर्द्धन गर्न पाउँदा आफ्ना एजेन्टहरु पनि खुशी रहेको जानकारी गराउनु भयो।

    उक्त कार्यक्रम उपस्थित एजेन्टहरुले अक्स्फोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप संगको कार्य अनुभवका बिषयमा विभिन्न प्रतिक्रिया दिनु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को समूह राष्ट्रिय आविष्कार केन्द्रमा

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    श्रीलंकामा फेरी आपतकाल घोषणा

    निर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालय तीन दिन बिदा

    त्रिविका क्याम्पसहरु बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा

    विद्यालयहरुमा पनि हप्ताको दुई दिन विदा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका श्रेष्ठ निर्वाचित

    भरतपुरमा पाँच हजार बढीले दाहालको अग्रता

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    काठमाडौँमा बालेनले कटाए ३३ हजार मत

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    काठमाडौँमा बालेनले कटाए ३३ हजार मत

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

    ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा एमालेका श्रेष्ठ निर्वाचित

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑