सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ बैशाख । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, (लोसपा) नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा ६० पृष्ट लामो घोषणा पत्र सार्वजनिक गरिएको हो ।
लोसपाले आफ्नो घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने लगायतका योजना रहेको उल्लेख गरिएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा