सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ बैशाख । गायिका समिक्षा अधिकारीले एक भावुक स्टाटस लेखेकी छन् ।
बिहीबार सामाजिक संजाल फेसबुक उनले कसैलाई माया गर्नै भएकोले आफु मर्न र मार्न सक्ने भन्दै कवितात्मक शैलीमा भावुक स्टाटस लेखेकी हुन् ।
तिमीलाई माया गर्छु रत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैलेत तिम्रो लागि सँधै म हार्न सक्छु
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा