• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

      हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

      मतगणना सकेर परिणाम घोषणा भइसकेपछि सिल नै नखोलेको मतपेटिका भेटियो

      सुनवलमा एमाले विजयी

      पोखरामा सत्ता गठबन्धनका धनराज आचार्यको अग्रता कायमै

      गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

      विरेन्द्रनगरमा फर्कियो एमालेको गुमेको विरासत, मेयरमा ढकाल र उपमेयरमा खनाल विजयी

      बालेनलाई पुत्री लाभ

      युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को समूह राष्ट्रिय आविष्कार केन्द्रमा

      मोरङको बूढीगङ्गामा कांग्रेसको जित

      ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी

      अबैध सुन सहित १ जना पक्राउ

    होमपेज / मुख्य समाचार

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख १४, बुधबार (३ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ८ मिनेट
    फाईल तस्विर

    काठमाडौँ, १४ बैशाख । सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले परीक्षणका लागि २०७९ जेठ १ गतेदेखि लागू हुने शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    सोमबारदेखि शुक्रबारसम्म भने विहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन गरिने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

    नेपालमा इन्धनको खपत बढि भएपछि करोडौँ रुपैयाँ घाटा कम गर्न नेपाल आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव गरेको थियो । साथै, निगमले सवारी साधनमा जोर–विजोर प्रणाली पनि लागु गर्न पनि सुझाव दिएको थियो ।

    त्यस्तै, मन्त्रिपरिषद्ले भारतको नयाँदिल्लीमा हुने रायसिना डायलगमा राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

    बैठकले सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा डीआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै, स्वास्थ्यमा नकारात्मक असर पार्ने १० वस्तुको पैठारीमा पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरेको छ ।

    यस्तै, सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३१ सय ६५ रुपैयाँ तोकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    महेश बस्नेतको गृहपालिकामा मेयर उपमेयरमा एमाले विजयी

    बालेनको साढे १० हजार मतको अग्रता र सृजना साढे १३ हजारले अगाडि

    प्रतिनिधिसभाको अर्कौ बैठक भोली १ बजे

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २२५१ विन्दुमा नेप्से

    कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

    वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

    कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    महेश बस्नेतको गृहपालिकामा मेयर उपमेयरमा एमाले विजयी

    बालेनको साढे १० हजार मतको अग्रता र सृजना साढे १३ हजारले अगाडि

    प्रतिनिधिसभाको अर्कौ बैठक भोली १ बजे

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    २२५१ विन्दुमा नेप्से

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑