सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ। छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमितको संख्यामा ह्वात्तै बढेको छ ।
स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका २ हजार ९२७ नयाँ संक्रमित भेटिएका छन् ।
यसअवधिमा भारतमा कोरानाका २ हजार २५२ बिरामी निको पनि भएका छन् र भने ३२ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या ५ लाख २३ हजार ६५४ रहेको छ र सक्रिय संक्रमितको संख्या बढेर १६,२७९ पुगेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा