• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आज जेठ ६ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      बालेनले पाए झण्डै २७ हजार मत

      गगन थापाको वडामा कांग्रेसको शान्दार जित

      ३३०७ मत अन्तरले रेनुको अग्रता

      १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    होमपेज / खाना

    गर्मी मौसममा स्वास्थ्यका लागि कुन–कुन चीजहरू फाइदाजनक हुन्छन् ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख ४, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : १९ मिनेट
    फाईल तस्विर

    काठमाडौँ । नेपालमा पछिल्लो केही समयदेखी दिनानुदिन गर्मी बढ्दै गईरहेको छ । गर्मीमा खानपानमा ध्यान नपुर्याउदा स्वास्थ्यमा प्रतिकुल असर पर्नै डाक्टरहरु बताउछन् । दैनिक खानपानमा परिवर्तन नल्यार गर्मीमा विभिन्न रोगको सिकार हुनुपर्नैहुन्छ । त्यसैले आफनो भान्छामा र खानाको समयमा विशेष ध्यान दिनु आवश्यक देखिन्छ । गर्मीमा डाक्टरहरुले पनि धेरैनखान, चिल्लो पिरो आमिलो नखान, माछा मास्ु कम खान, खानामा हरियो सागब्जि समावेश गर्न, पहेंलो फलफुल खान, प्रसस्त पानी खान, चिसो पानीले नुहाउन, शारिरिक ब्यायम गर्न सुझाव दिने गर्दछन् ।

    खानपानमा विशेष ध्यान नदिदा रोगको सिकार भएर हस्पिटलमा पुग्न पर्नै अवस्था पनि आउन सक्छ । त्यसैले गर्मीको प्रकोपको बीचमा यी चिजको सेवन गर्नुपर्छ ।

    मर्कै


    मर्कैमा भिटामिन सी, म्याग्नेसियम, फाइबर जस्ता धेरै पौष्टिक तत्वहरू पाइन्छ। मकै खाँदा पाचन प्रणाली राम्रो हुन्छ ।

    काक्रो


    गर्मी मौसममा काक्रोलाई निकै राम्रो विकल्प मानिन्छ । यसमा भएको उच्च पानीले तपाईंलाई अधिक हाइड्रेटेड रहन मद्दत गर्दछ। गर्मीमा हुने धेरै समस्या काँक्रो खाँदा निकै लाभदायक हुन्छ ।

    कटहर


    गर्मी मौसममा ब्लड प्रेसर कम गर्न ज्याकफ्रुट अर्थात कटहर प्रभावकारी साबित हुने गरेको छ। राम्रो पाचनका लागि कटहर पनि राम्रो विकल्प हुन सक्छ।

    तरबूज


    गर्मीमा शरीरमा अधिकतम मात्रामा पानी ल्याउनु अति आवश्यक हुन्छ । यस्तो अवस्थामा तरबूजले तपाईंको शरीरलाई हाइड्रेटेड राख्छ। तरबूजमा सोडियम, पोटासियम र भिटामिन बी पाइन्छ । जसले तपाईको शरिरमा फुर्ति, स्फुर्ती राख्न मद्यत गर्दछ ।

    दही


    विशेषगरी गर्मीको समयमा दही तपाईंको शरीरको लागि धेरै लाभदायक हुन्छ। यसमा अधिक प्रोटिन हुन्छ र यो तौल घटाउनको लागि पनि प्रभावकारी साबित हुन्छ। गर्मीमा दहीको नियमित सेवन गर्नाले शरीरलाई चिसो मात्रै राख्ने होइन, स्वस्थ पनि रहन सकिन्छ । यस्तो अवस्थामा गर्मीमा दही खानुका फाइदाहरु जान्न जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    उत्कृष्ट पालुङो : शरीरले पाउनेछ प्रशस्त पोषण, जान्नुहोस् , ५ ठुला फाइदाहरु

    तौल घटाउने पेयपदार्थ : यी ३ घरेलु ड्रिंक्सले घटाउछ तौल, पग्लने छ पेटको बोसो

    केराले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ? जान्नुहोस् केरा खाँनुका फाइदाहरु

    यस्ता छन् गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपायहरु

    स्टामिन बढाउन विवाहित पुरुषहरुले खानुहोस यि ४ चिज, यसरी गर्नुहोस् प्रयोग

    किसमिस खाने सहि समय कुन हो ? यस्ता छन् यस्का फाइदाहरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज जेठ ६ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    बालेनले पाए झण्डै २७ हजार मत

    गगन थापाको वडामा कांग्रेसको शान्दार जित

    ३३०७ मत अन्तरले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    बालेनले पाए झण्डै २७ हजार मत

    ३३०७ मत अन्तरले रेनुको अग्रता

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    आज जेठ ६ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑