• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

      हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

    होमपेज / म्युजि भिडियो

    फरक सन्देश बोकेको रास्ट्रिय गीत ‘नेपाल’ सार्वजनिक ( भिडियो )

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख १, बिहिबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
    फाईल तस्विर

    काठमाडौँ ।  देशको बिम्ब के हुन्छ ? देश त भूगोल मात्र हो रास्ट्रको असली अनुहार त जिबन हुन्छ भन्ने बिचार बोकेको म्यूज़िक भिडियो ‘नेपाल’ सार्वजनिक भएको छ।

    विकास सुवेदीले निर्देशन गरेको भिडियो बाँके जिल्लाको नेपाल भारत सिमाबाट सुरु भएर नेपाल चीन सिमामा रहेको मुगु जिल्लामा पुगेर सकिन्छ । लोकप्रिय गायक रामचन्द्र काफ्ले ,जुनु रिजाल र स्मिता दाहालको स्वर रहेको गीतमा रामचन्द्र काफ्लेको सगीत र महेश दाहालको शब्द रचना रहेको छ । सशस्त्र युद्धको समयमा बर्दीयामा माओवादी बिद्रोहीले हत्या गरेका सहिद गोबिन्द पौडेलको सम्झना निर्माण गरिएको भिडियोको छायांकनका लागि दैलेखको गुरासेमा रहेका राउटे बस्तीमा सम्म निर्माण युनिट पुगेको थियो ।

    नेपाल तराई, पहाड र हिमालको संयोजन हो भनिएको भिडियोमा विवेक पौडेलको अभिनय, सागर प्रधानको छायांकन र प्रकाश बस्नेतको सम्पादन रहेको छ । सामान्यतय रास्ट्रिय गित भन्ने बितिकै रास्ट्रिय झन्डा र बिभिन्न जातजातिको भेष भुषा देखाउने गरिने भए पनि यो भिडीयो भने फरक बनेको छ । ”म भिडीयोमा आबरण भन्दा आत्मा र झकिझकाउ झिलीमिली भन्दा बास्तबिकता देखाउन चाहन्छु” त्यही इमान्दार प्रयास गरेको निर्देशक बिकास सुबेदीले बताए।

    भिडियोमा बास्तबिक नेपाली जिबन देखाउन ठुलो मेहनत गरेको गायक तथा संगीतकार रामचन्द्र काफ्लेले बताए।संगित र साहित्य आबरणमा कस्तो बजारमा चल्छ भन्दा पनि देशको बास्तबिकता बढी केन्द्रित हुनुपर्ने उनको भनाई रहेको छ । १० दिन लगातार सुटिङ गरिएको भिडियो कर्णाली प्रदेशका ६ जिल्लामा छायांकन गरिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    दिनेशले खोले अनु र आयुष्माको बाल्यजिबन को पोल (भिडियो सहित)

    मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक, भिडियोसहित

    बलिउड गायिका सोनू कक्कडको स्वरमा रहेको ‘शनिवारको दिन’ सार्वजनिक

    काँग्रेसको चुनावी गीत ‘चार तरे झण्डा फरर’ सार्वजनिक

    पुष्प र रिमा अभिनित ‘मनको कुरा’ सार्वजनिक ( भिडियो )

    नेपाली भिडियोमा बंगलादेशी अभिनेत्री

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑