• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

      हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

      मतगणना सकेर परिणाम घोषणा भइसकेपछि सिल नै नखोलेको मतपेटिका भेटियो

      सुनवलमा एमाले विजयी

      पोखरामा सत्ता गठबन्धनका धनराज आचार्यको अग्रता कायमै

      गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

      विरेन्द्रनगरमा फर्कियो एमालेको गुमेको विरासत, मेयरमा ढकाल र उपमेयरमा खनाल विजयी

      बालेनलाई पुत्री लाभ

      युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को समूह राष्ट्रिय आविष्कार केन्द्रमा

      मोरङको बूढीगङ्गामा कांग्रेसको जित

      ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी

      अबैध सुन सहित १ जना पक्राउ

    होमपेज / बिचित्र संसार

    विश्वका यी ठाँउमा जान तयार हुनुहोस, यहाँ बसे पाइन्छ लाखौं रुपैयाँ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७८ चैत्र २०, आईतबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : १९ मिनेट
    फाईल तस्विर

    काठमाडौँ ।  अभिकाशं मानिसहरू विदेश जान र घुम्न, बस्न मन पराउँछन्। तर विदेशमा यात्रा गर्नु निकै महँगो छ। तर यो संसारमा केही यस्ता देशहरु पनि छन्, जहाँ तपाईंलाई बस्नको लागि पैसा दिइएको छ । यति मात्र होइन, यस ठाउँको सुन्दरताले तपाईंको मन लाई मोहित पार्नेछ। त्यहाँको मनोरोम दृश्यसँगै बस्नको लागी अफर गरीएको छ जसले तपाईको विदेशमा बस्ने इच्छालाई पुरा गर्नैछ ।

    इटली

    इटलीको क्यान्डेला र कालाब्रिया जस्ता शहरहरूले बस्दा आर्थिक सहयोग प्रदान गरिरहेका छन्। एकल व्यक्ति यहाँ बस्न आएमा अनुदानका रुपमा १ लाख रुपैयाँभन्दा बढी दिइनेछ भने परिवार पुरै सिफ्ट भएमा २ लाख ७२ हजार रुपैयाँसम्म उठ्नेछ । कालाब्रियामा बस्न तपाईं ४० वर्षमुनिका हुनुपर्नैछ। कालाब्रियामा ३ वर्ष बस्दा ३८ लाख रुपैयाँभन्दा बढी अनुदान पाउन सक्नुहुन्छ । इटलीले दोस्रो प्रस्ताव पनि गरेको छ। यहाँको सिसिली, सार्डिनिया, आब्रुत्सो र मिलानो जस्ता सहरहरूमा मात्र ८७ रुपैयाँमा मात्र घर पाउन सकिनेछ । तर शर्त के छ भने तपाईंले आफ्नै खर्चमा यी पुराना घरहरू मर्मत गर्नुपर्ने हुन्छ।

    भर्मोन्ट

    यदि तपाईं अहिले वर्क फ्रम होम गरिरहनु भएको छ भने यो शहर तपाईंको लागि सबैभन्दा राम्रो शहर सावित हुन सक्छ । यहाँको सरकार जनतालाई दुई वर्षसम्म बस्न १२ लाख रुपैयाँ पनि दिन तयार रहेको छ । यस ठाउँको प्राकृतिक सुन्दरताले गर्दा पर्यटकहरूको लागि यो उपयुक्त गन्तव्य स्थल भएको छ।

     ओक्लाहोमा

    तुलसा शहरले दुर्गमका कामदारहरूको खोजी गरिरहेको छ। त्यहाँ उनीहरूले तपाईंलाई १० हजार अमेरिकी डलर अर्थात १२ लाख रुपैयाँ को अनुदानमा निःशुल्क डेस्क स्पेस र नेटवर्किङ कार्यक्रममा पहुँच प्रदान गर्नेछन्।

    स्पेन

    स्पेनको पोङ्गा टाउनमा बस्न जानुभयो भने यहाँ सरुवा भयो भने ४ लाख रुपैयाँसम्म उठ्न सक्छ । यहाँ बस्ने बिशेष कुरा के हो भने दम्पत्तिको बच्चा छ भने प्रत्येक बच्चालाई छुट्टाछुट्टै ४ लाख लाख रुपैयाँ सम्म छुट दिइनेछ । यसका अलावा रुबिआ टाउनमा बसोबास गर्नुभयो भने हरेक महिना १३ हजार रुपैयाँ अनुदानस्वरुप प्राप्त हुनेछ ।

     स्विजरल्याण्ड


    ४५ वर्षमुनिका मानिसहरूका लागि स्वीट्जरल्याण्डको अल्बिनन भन्ने ठाउँमा बसोबास गर्दा राम्रो प्रस्ताव आउँछ। यहाँ बस्यो भने ३३ लाख ६० हजार रुपैयाँभन्दा बढी पाइनेछ । तर यहाँ बस्नु पर्ने बाध्यताकारी अवस्था के छ भने तपाई १० बर्ष सम्म यो देशमा बस्नुपर्नैैछ । यो प्रस्ताव स्वीस नागरिक वा स्वीस निवासीसँग विवाह गरेका मानिसहरूका लागि मात्र लागु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पैसा कमाउने आइडिया : प्रयोग गरिएको मोजा बेचेर मासिक लाखौं कमाउँछन् यी व्यक्ति !

    यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

    परिवार नियोजनको किटमा रबरको लिंग राखिएपछि हंगामा

    मानिसझैँ हात्ती पनि समूहमाभन्दा एक्लै चिन्तित हुन्छन्

    यी महिला जो खेलौना विमानसँगको प्रेममा पागल छिन्

    प्रेम प्रकट गर्न किन दिइन्छ रातै गुलाफ ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    २२५१ विन्दुमा नेप्से

    कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

    वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

    कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    महेश बस्नेतको गृहपालिकामा मेयर उपमेयरमा एमाले विजयी

    बालेनको साढे १० हजार मतको अग्रता र सृजना साढे १३ हजारले अगाडि

    प्रतिनिधिसभाको अर्कौ बैठक भोली १ बजे

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    २२५१ विन्दुमा नेप्से

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑