सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, चैत २३–सोमबारदेखि एकतर्फीरुपमा सञ्चालित नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी रूपमै सुचारु भएको छ । सडकखण्ड अन्तर्गतको घुमाउने भन्ने स्थानमा सोमबार बिहान चट्टानी पहाड खस्दा २ जनाको मृत्यु भएको थियो भने अरु २ जना घाइते भएका थिए ।
यस्तै ५ वटा सवारी साधन पुरिएका थिए । सुख्खा पहिरो खसेलगत्तै दिनभर अवरुद्ध बनेको सडक सो दिन साँझ देखि एकतर्फीरुपमा सञ्चालित भएकोमा मंगलबार अपरान्हदेखि दुईतर्फी रुपमै सञ्चालित भएको हो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा