सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २३– मानव अधिकार तथा शान्ति समाजले आइजीपी नियुक्तिको विषय तत्काल टुंगो लगाउन सरकारसँग आग्रह गरेको छ । समाजले सोमबार एक विज्ञप्ति जारी गर्दै अदालतबाट निर्णय आइसकेपछि पनि नेपाल प्रहरीको प्रमुख पदमा नियुक्तिको प्रक्रिया सरकारद्वारा अघि नबढाइनुले अनावश्यक टिप्पणीमा वृद्धि भएको जनाएको छ ।
विज्ञप्तिमा सुरक्षाको गहन जिम्मेवारी बोकेको प्रहरी निकायलाई तदर्थवादमा चलाउनु उचित नहुने उल्लेख गर्दै अगाडि भनिएको छ–नेपाल प्रहरीको प्रमुख पदमा नियुक्तिको विषयलाई चाँडो अघि बढाउन सरकार समक्ष शान्ति समाज आग्रह गर्दछ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा