सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दमकः प्रहरीले झापाबाट मंगलबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शनिअर्जुन नगरपलिका-१ बस्ने २३ बर्षीय अर्जुन लिम्बु र सोही ठाउका १६ बर्र्षीय संजिव चौहान रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीको टोलीले साँझ ५ बजे पक्राउ गरेको हो ।
प्रहरीले मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट लागूऔषध लुपिजेसिक-२ एम्पुल, फेनारागन-२ एम्पुल, डाईजेपाम-२ एम्पुल र ब्राउन सुगर २०० मिलि ग्राम बरामद गरेको छ । प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानएको छ ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा