• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ माघ २५, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भेटघाटमा ओली : देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह

      आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

      दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

      नेपाललाई इंग्ल्याण्डको १८५ रनको लक्ष्य

      काठमाडौँ–८ बाट उज्यालो नेपालका उम्मेदवार राजन खड्गी, १५ वर्षको सम्पदा–संघर्षपछि “सडकदेखि सदनसम्म”को राजनीतिक यात्रा

      सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

      कास्की–२ मा जेन–जी पुस्ताको विद्रोही आवाज: स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलको उद्घोष – “अब भाषण होइन, काम गरौँ”

      रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा

      नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने

      पीएचडी अध्ययनरत भक्तपुर–२ मा उज्यालो पार्टीका उम्मेदवार जितराम लामा, सुशासन र समावेशी विकासको एजेन्डा

      बालेनले दिए विश्वकप खेल्न लागेको क्रिकेट टोलीलाई शुभकामना

      प्रचण्डद्वारा इंग्ल्यान्डविरुद्ध खेल्दै गरेको नेपाली क्रिकेट टिमलाई शुभकामना

      राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

      कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

      भक्तपुर २ मा कसैलाई हराउन होइन, जित्न आएको हुँ : राजिव खत्री

    होमपेज /  मुख्य समाचार

    देशभर युरो-चार तेल 'वितरण शुरु' ; यस्ता छन् विशेषताहरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २२, मंगलबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ४ मिनेट
  • १९५ पटक पढिएको
  • इन्जिनमा जल्न सहज हुने र वायु प्रदूषण पनि कम गर्ने भनिएको युरो-चार मापदण्डको पेट्रोलियम पदार्थ मंगलबारदेखि देशभरि वितरण गर्न थालिएको नेपाल आयल निगलले जनाएको छ।

    शनिबारदेखि भित्रिएको सबै तेल युरो-चार मापदण्डको इन्धनको रहेको र त्यस्को बिक्री वितरण देशै भर शुरु हुने क्रम चलिसकेको निगमको भनाइ छ।

    पश्चिम नेपालका भैरहवा नेपालगञ्ज र धनगढीमा चाहिँ युरो चार मापदण्डको तेलको बिक्री वितरण मंगलबारदेखि थालिएको बताइएको छ।

    नेपालमा यसअघि युरो तीन मापदण्डको पेट्रोलियम पदार्थ प्रयोगमा रहेकोमा आइतबारदेखि त्यसलाई युरो चार मापदण्डको पेट्रोल र डिजेलले विस्थापन गर्ने क्रम शुरु भइसकेको निगमको भनाइ छ।

    कार्यक्षमता बढाउने

    निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार युरो चार मापदण्डको तेल प्रयोग गर्नाले सवारीसाधनको इन्जिनको कार्य क्षमता बढाउनुका साथै सवारी साधनबाट निसक्ने कार्बनडाइअक्साइड, सल्फरडाइअस्काइड र पार्टीकुलेट म्याटर जस्ता प्रदूषणको मात्रा ह्वात्तै कम हुन जान्छ।

    उनले भने, “युरो तीनमा सल्फरको मात्रा १सय ५० पिपियम हुन्थ्यो भने युरो चारमा ५० पिपिएममात्र हुन्छ, यसले गर्दा गाडीको कार्यक्षमता बढ्नुका साथै इन्जिनको आयु पनि बढ्ने र वातावरण न्यूनीकरण गर्ने काम यसले गर्छ।”

    नेपालको एक मात्र तेल वितरक भारतीय आयल निगमले शनिबारदेखि औपचारिक रुपमा युरो तेल वितरण गर्न थालेपछि नेपालमा स्वत: यसको वितरण हुन थालेको हो।

    “युरो तिनमा सल्फरको मात्रा १सय ५० पिपियम हुन्थ्यो भने युरो चारमा ५० पिपिएममात्र हुन्छ, यसले गर्दा गाडीको कार्यक्षमता बढ्नुका साथै इन्जिनको आयु पनि बढ्ने र वातावरण न्युनिकरण गर्ने काम यसले गर्छ।”

    सिताराम पोखरेल , प्रवक्ता नेपाल आयल निगम

    जस अन्तर्गत विराटनगर, झापा, पोखरा, काठमाण्डौ र जनकपुरमा यसको वितरण सुरु भइसकेको छ।

    तेल वितरण

    बाँकी ठाउँमा मंगलबार देखि नयाँ गुणस्तरको तेल वितरण गरिएको नेपाल आयल निगमका प्रवक्ता पोखरेलले बताए। उनले भने, “भैरवाह, नेपालगञ्ज र धनगढिमा मंगलबार देखि युरो चार तेल बिक्रि वितरण भएको छ।”

    रसायनिक बनावटमा केही परिवर्तन भएपनि युरो चार आयात गर्न वा भण्डारण गर्न केही परिवर्तन गर्न नपरेको नेपाल आयल निगमले बताएको छ।

    निगमका अनुसार नयाँ इन्धन सिधै सवारी साधनमा प्रयोग गर्न सकिन्छ।

    युरो ३ भन्दा गुणस्तरीय भएकोले यसको मूल्य पनि प्रती लिटरमा ४१ पैसा बढी पर्ने भए पनि नेपाल आयल निगमले तुरुन्तै मूल्य वृद्धि गर्ने सोच नबनाएको प्रवक्ता पोखरेलले बताए।

    इन्डियन आयल निगमले प्रशोधन गर्ने भएकोले युरो चार तेललाई बीएस फोर पनि भनिने गरिएको छ।

    निगमका अनुसार नेपालले भारतबाट वार्षिक रुपमा झण्डै १ खर्ब रुपैयाँभन्दा बढीको तेल आयता गर्छ र औसतमा प्रति महिना १ लाख १० हजार किलोलिटर डिजेल र ३२ हजार किलोलिटर पेट्रोल आयात गर्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

    सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

    बालेनले दिए विश्वकप खेल्न लागेको क्रिकेट टोलीलाई शुभकामना

    गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन

    अभिनेता थापाको असामयिक निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

    सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौँ–८ बाट उज्यालो नेपालका उम्मेदवार राजन खड्गी, १५ वर्षको सम्पदा–संघर्षपछि “सडकदेखि सदनसम्म”को राजनीतिक यात्रा

    कास्की–२ मा जेन–जी पुस्ताको विद्रोही आवाज: स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलको उद्घोष – “अब भाषण होइन, काम गरौँ”

    रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा

    पीएचडी अध्ययनरत भक्तपुर–२ मा उज्यालो पार्टीका उम्मेदवार जितराम लामा, सुशासन र समावेशी विकासको एजेन्डा

    विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने

    रास्वपा उम्मेदवार चढेको गाडीको ठक्करबाट ४ बर्षिय बालिकाको मुत्यु, चालक फरार

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

    पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

    चुनावको लागी आजबाट झन्डै ८० हजार, सेना परिचालन, तिन तहको कडा सुरक्षा

    अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ: प्रधानमन्त्री कार्की

    मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ?

    झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल

    रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

    सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी

    एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

    यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा

    मेरो लोकप्रियता कामको परिणाम हो, उद्देश्य होइन : डा.सुनील शर्मा

    कामनपाद्धारा ७० बर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरमै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम सुरु

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

    निर्वाचन गराउन सरकारले नेपाली सेनालाई २ अर्ब रुपैया दिने

    गाईको मासु खान पाउनुपर्ने अभिब्यक्ति दिएका खगेन्द्र सुनारलाई ३ बर्ष कैदको माग

    फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक

    दरबारमार्गस्थित होटल उडल्याण्डको डान्स क्लबमा आगलागी, करोडौँको क्षति

    काठमाडौंमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक जना घाइते

    प्रतिनिधिसभा निर्वाचन : काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा

    बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

    ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ’ भन्ने आवाज संसदसम्म लैजान चाहन्छु : असिममान सिंह बस्न्यात

    सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून

    जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

    ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप, भने – ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न

    पार्टीको नेतृत्व र नीति परिवर्तन गर्यो अब देशको नेतृत्व परिवर्तन गछौः प्रदिप पौडेल

    अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

    सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन् : तारा लोचन न्यौपाने

    रेशम चौधरीको उम्मेदवारी खारेज

    एमाले भूगोलमै छ, गूगलमा होइन र एकता मजबुत छ : शेरबहादुर तामाङ

    प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

    कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

    झापा एमालेले भन्यो– हिजो रास्वपाका कार्यकर्ताले हाम्रा २ जना कमरेडको सुनको सिक्री लुटे

    फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

    उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ

    राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, कुन क्षेत्रमा को ?

    शिक्षामन्त्री पुनले दिए राजीनामा

    राजीनामा दिदैं सञ्चारमन्त्री जगदिश खरेल, रास्वपा ललितपुर–२ बाट उम्मेदवार बन्ने

    अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

    जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन

    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

    डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्ने घोषणा

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिए राजीनामा

    मेयर पदबाट बालेनले दिए राजीनामा

    घण्टीघर पुगे बालेन र सुदन

    रास्वपा आफैं जेनजी हो, जेनजीका माग पूरा गर्न दुई तिहाइ ल्याउँछौं: गणेश पराजुली

    निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

    महेश बस्नेतको आरोप- कांग्रेस-एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको विदेशी शक्तिसँग मिलेमतो छ

    सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने

    बालेनका दाहिने हात राजु पाण्डेले दिए राजिनामा, रास्वपाको टिकट लिएर काठमाडौंबाट चुनाव लड्ने !

    वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता

    सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिँदै

    विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाबीच ४ बुँदे सहमति

    नेतृत्व मात्रै फेरिएको हो, पार्टी फुटेको छैन: गगन थापा

    विशेष महाधिवेशनका निर्णयहरु अद्यावधिक गराउन निर्वाचन आयोग पुगे गगन थापा

    रविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

    आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?

    गगन र विश्वप्रकाशलाई कारवाहीको निर्णय सुनाउदा भावविह्रल भए खड्का, भने– कांग्रेस पार्टी बचाउन सकिन

    देउवाले गगन–विश्वप्रकाश सहितका नेतालाई कांग्रेसबाट निकाले

    बालुवाटार घेर्न आव्हान गर्दै ५० लाख म्यासेज पठाउने निर्देश सेढाई पक्राउ

    कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

    कांग्रेस महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी

    मुद्धा फिर्ता गरिदिन माग गर्दे महान्यायधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

    कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापा एक्ला उम्मेदवार

    सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

    गगन थापाप्रति सुुर्य थापाको टिप्पणीः एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन

    विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

    २९ पुसको उपत्यका बन्द सफल पार्न संयुक्त विद्यार्थी संगठनहरूको अपिल

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

    रिमाले कुलमान छोड्ने रवि समाउने, रास्वपाले हटाएन समानुपातिक सुचीबाट नाम

    गायक तथा अभिनेता प्रशान्त तामाङको मुत्यु

    काठमाडौं–२ बाट युवा ब्यवसायी अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा, संविधान संशोधन र राजनीतिक स्थायित्व मुख्य एजेन्डा

    कुलमान घिसिङ र रास्वपाबिचको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

    सबै मिलेर लखेटे राजीनामा दिएरै भएपनि अमेरिका जान सक्छु : खेलकुदमन्त्री गुप्ता

    गगन–विश्वप्रकाशलाई साथ दिदै विशेष महाधिवेशनको पक्षमा चन्द्र भण्डारी, २७ गते सभापति देउवा पनि आउनुहुन्छ

    वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन

    बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिइने, नियमावली कार्यान्वयन

    एनआरएनए अमेरिकाले भन्यो– खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन

    विशेष महाधिवेशनले कांग्रेस विभाजित हुँदैन, भए म पहिला बाहिरिन्छु : विश्वप्रकाश शर्मा

    रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’

    हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

    विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक

    स्वर्णिम वाग्लेलाई रवि लामिछानेको निर्देशनः आगामी बर्षको लागी बजेट लेख्न सुरु गर्नुहोस्

    दलित अभियन्ता खगेन्द्र सुनार राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित

    छवि विग्रेर ०७९ को चुनाव हारेका महेश बस्नेत फेरी भक्तपुर–२ बाट सिफारिस

    फागुन २१ को निर्वाचनका लागि ८० हजार सैनिक परिचालन

    ओली र प्रचण्डबीच आधा घण्टा भेटवार्ता, कांग्रेससहित चुनावी तालमेलबारे छलफल

    कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

    पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

    कमला दर्जी भन्छिन्: ‘कोही झ्याल फुटाएर, कोही इमरजेन्सी ढोकाबाट निस्किए’

    ६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो

    शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने

    गोरखा–२ बाट चक्रे मिलनलाई एमालेले गर्‍यो प्रतिनिधिसभा उम्मेदवार सिफारिस

    मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य

    रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    रास्वपा छाडेपछि सुमना श्रेष्ठको कडा सन्देश: ‘प्रश्न दबाउने राजनीति लोकतन्त्रको अन्त्य हो’

    पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश

    ९ दिनदेखी माइतीघरमा अनसनरत डा. निकोलसको स्वास्थ्य अवस्था गम्भीर, अस्पताल लगियो

    रास्वपाले प्राइमरी भोटिङकै धज्जी उडायो, पदाधिकारीलाई समानुपातिकमा नराखौंः तोषिमा कार्की

    रवि, बालेन र कुलमानको एकता कुखुरा, बाख्रा र स्यालको मोर्चाबन्दी, बाघ–सिंहसँग मुकाबला गर्न सक्दैनः ओली

    रास्वपाले जेन–जी सहिद रसिक खतिवडाकी आमा रचनालाई समानुपातिक उम्मेदवारमा समेट्यो

    रास्वपा, कुलमान घिसिङ र बालेन शाहबीच चुनावी सहमति

    जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

    व्रिटिस कलेजका विद्यार्थी भन्छन् : थोरै पीडित हुँ तर निराधार आरोप लाग्यो, अतिरन्जित गरियो

    रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का

    रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति

    काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

    रवि लामिछाने–बालेन शाह एकता नजिक, वैकल्पिक राजनीतिक शक्तिको नयाँ मोर्चा तयारी

    रवि लामिछाने र बालेन साहबीच भेट, छलफलबारे दुवै मौन

    क्रिसमस मानव जीवनमा शान्ति, प्रेम र उद्धारको सन्देश बोकेको पर्व हो : डा. बालकृष्ण शर्मा

    ललितपुरमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

    यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद (नामावलीसहित)

    झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

    रवि र बालेनबिच ६ घण्टा वार्ता, फागुन २१ को चुनावमा एक भएर जाने

    पृश्वीनारायण शाहको तस्विर बारे नेपाली सेनाले भन्योः राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि समाचार कमेन्टमा

    प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक सिंहदरबारमा सुरु, को–को छन् सहभागी ?

    अष्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या बढ्दो, एक महिनामै सिडनीबाट १० शव नेपाल पठाइयो

    पृश्वीको एक तिहाइ भन्दा बढी जनसंख्या चरम तनावमा बाँचिरहेका छन्

    मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

    धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा, कारागार बाहिर समर्थकको भीड

    डीभी कार्यक्रम बन्द गर्ने ट्रम्पको घोषणा

    धरौटीमा रिहा हुने आदेशपछि निकिता पौडेलको प्रतिक्रिया: ‘रविमाथि योजनाबद्ध प्रतिशोध साँधियो’

    रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतले आदेश

    जेलदेखि सत्तासम्म : अध्यक्षमा ‘ह्याट्रिक’ गरेका केपी शर्मा ओलीको संघर्ष र उदय

    एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?

    ओलीका प्रमुख राजनितिक सल्लाहकार रिमाललाई नै पत्याएनन् एमाले प्रतिनिधिले

    ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

    पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ (अन्तरवार्ता)

    पत्रकार राजिब खत्री रास्वपामा प्रवेश, समर्थकहरुले गरे भब्य स्वागत

    सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

    एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु

    डीएसपी युकेश उप्रेतीको साइकलबाटै मेची–महाकाली यात्रा: सीमा सुरक्षा र सीमावासीका समस्या बुझ्न ऐतिहासिक पहल

    नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..

    एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी

    महाधिवेशन प्रतिनिधिलाई रक्षा बमको खुल्लापत्रः केपी ओलीको हात हाम्रो पुस्ताको रगले रंगिएको छ, के तपाईहरु पनि त्यसको भागीदार बन्न तयार हुुनुहुन्छ ?

    गभर्नर पौडेलको बर्खास्ती माग गर्दै जेन–जी युनाइटेडले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र

    एक्ट्रा अर्डिनरी ग्रिनकार्डमा धुर्मुसको स–परिवार अमेरीका सिफ्ट

    ओलीकै बचाउमा झाँक्रीः गोली चलाएकै भरमा पुर्व प्रधानमन्त्रीलाई अपराधिक अभियोग लगाउन खोजे राज्य संयन्त्र ध्वस्त हुन्छ

    नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असईको लागि नयाँ जेनजी युवा (विज्ञापनसहित)

    सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी (विज्ञापनसहित)

    एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया

    सरकार–जनजीविचबीच १० बुँदे सहमति: सत्ता जोगाउन आंशिक माग मात्र सम्बोधन, मुख्य मुद्दा भने पन्छाइयो

    कविता: आत्मसमर्पण

    पुर्व गृहमन्त्री रमेश लेखकको जवाफः बिषम परिस्थितिले बल प्रयोग भयो, मेरो कुनै दोष छैन

    प्रहरीकै असईलाई कान्छी श्रीमती बनाएपछि बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

    कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन्

    एमालेका केही नेताहरूको दृष्टिकोणले पार्टीको मूल सिद्धान्त नै जोखिममा पर्यो : महासचिव भोटे

    तस्विरमा जेनजी आन्दोलनमा जलाइका सरकारी भवनहरु

    न्यायको खोजीमा भौतारिएको थिएँ, सर्वोच्चको फैसलाले राहत दियो : हितेन्द्रदेव शाक्य

    प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने, पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

    वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

    गृहमन्त्री अर्यालविरुद्ध देशभर प्रदर्शन गर्ने सुदन गुरुङको चेतावनी

    एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

    असईले गरे ब्रेन ट्युमर भएका ४ महिने छोराको हत्या

    लेटाङकी अंशु गौतम हत्या प्रकरणः यिनै हुन ती छिमेकी जस्ले १२ बर्षिय अंशुलाई जंगलमा लगेर घाँटी रेटी विभत्स हत्या गरे

    काठमाडौं–४ बाटै चुनाव लड्ने गगन थापाको घोषणा

    युवा पुस्ताको हुटहुटीलाई कांग्रेसले सम्बोधन गर्नैपर्छ ः डा. डिला संग्रौला

    जेनजी आन्दोलनले एमालेभित्र युवा पुस्ताको प्रतिनिधित्व जरुरी देखियो: पद्यमा अर्याल

    आरजु राणा, रमेश लेखकसहित १० जनालाई ज्यान मार्ने धम्कि, प्रहरीले बढायो सतर्कता

    भारत आइपुगे रुसका राष्ट्रपति पुटिन, गल्याम्म अंगालो हालेर मोदीले गरे स्वागत

    प्रभु बैंकलाई नोक्सानी पुर्‍याएको आरोपमा गुण समूह अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

    एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन मानव र पृश्वस्कै हितमा केन्द्रित छः केपी ओली

    एआईले नेपाललाई विश्वस्तरमा उकास्न सक्छ, तर पूर्वाधार र नीति आवश्यक छः उज्वल राय

    कांग्रेसको नेतृत्व परिवारमा फर्काउन सक्रिय कोइराला दाजुभाइ, शशांकको घोषणा— ‘शेखर दाई र ममध्ये एक जना सभापतिमा लड्छौँ’

    धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

    नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारले नियमित निःशुल्क उपचार

    पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

    यूनिफर्ममै ‘चियादानी’ पुगेका IGP कार्की : जेनजी आन्दोलनका अगुवा संचालकको चिया पसलले फेरि किन बन्यो समाचार ?

    जेनजीले प्रधानमन्त्रीलाई बुझाए जेनजी आन्दोलनकारी र राज्यपक्षबीचको सम्झौताको मस्यौदा (पूर्णपाठ)

    तेस्रोलिंगी समुदायको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

    भेटघाटमा ओली : देश विकासका लागि विश्राम नलिन मतदाताको आग्रह

    आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

    नेपाललाई इंग्ल्याण्डको १८५ रनको लक्ष्य

    दिगो विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व आवश्यक : राष्ट्रपति

    सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि

    बालेनले दिए विश्वकप खेल्न लागेको क्रिकेट टोलीलाई शुभकामना

    गृहमन्त्री अर्यालसहितको निरीक्षण टोली नुवाकोटमा, निर्वाचनको भरपर्दो तयारी गर्न निर्देशन

    अभिनेता थापाको असामयिक निधनप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त

    सुनको मूल्यमा भारी गिरावट, प्रतितोला ३ लाख रुपैयाँमा

    यस पटक रास्वपाले एकल वहुमत ल्याउनेछ, मतदाताले विश्वास गर्नेछन् : तोषिमा कार्की

    काठमाडौँ–८ बाट उज्यालो नेपालका उम्मेदवार राजन खड्गी, १५ वर्षको सम्पदा–संघर्षपछि “सडकदेखि सदनसम्म”को राजनीतिक यात्रा

    कास्की–२ मा जेन–जी पुस्ताको विद्रोही आवाज: स्वतन्त्र उम्मेदवार निर्दोष विक्रम पौडेलको उद्घोष – “अब भाषण होइन, काम गरौँ”

    रौतहटमा चुनावी सरगर्मी : पूर्वप्रधानमन्त्रीदेखि पूर्वसञ्चारकर्मीसम्म घरदैलोमा

    पीएचडी अध्ययनरत भक्तपुर–२ मा उज्यालो पार्टीका उम्मेदवार जितराम लामा, सुशासन र समावेशी विकासको एजेन्डा

    विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

    मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

    आईसीसी टी–२० पुरुष विश्वकप :आइतबार पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग भिड्ने

    रास्वपा उम्मेदवार चढेको गाडीको ठक्करबाट ४ बर्षिय बालिकाको मुत्यु, चालक फरार

    पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

    पाटनको कृष्ण मन्दिर परिसरमा पर्यटकहरुको चहलपहल खस्किँदा स्थानिय व्यापारमा असर

    चुनावको लागी आजबाट झन्डै ८० हजार, सेना परिचालन, तिन तहको कडा सुरक्षा

    अनुशासन, राष्ट्रप्रेम र नेतृत्व युवाको जीवनशैली बन्नुपर्छ: प्रधानमन्त्री कार्की

    मोरङ–३ मा डा. सुनिल शर्मा किन दोहोरिनुपर्छ ?

    झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल

    रंगेलीमा श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

    सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि संसद रोजें : जन्मदेव जैसी

    एमाले नेता रामचन्द्र उप्रेतीले पार्टी छाडे, पुत्र प्रशान्त रास्वपाबाट उम्मेदवार

    कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    आज स्वस्थानी व्रत समापन, देशभर विधिपूर्वक पूजा–आराधना

    फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

    कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

    सूर्यकुण्ड हाईड्रोको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    सम्भव र कार्यान्वयनयोग्य कार्यक्रमसहित घोषणापत्र ल्याउन दलहरुलाई मल्लको आग्रह

    आर्थिक

    ४ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

    २७ अंकले बढ्यो नेप्से, कारोबार रकम ११ अर्ब नाघ्यो

    आज एकैदिन ९ हजारले घट्यो सुनेका मुल्य, तोलाको कति पुग्यो ?

    होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

    कामना सेवा विकास बैंकको ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑