• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

      हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

      मतगणना सकेर परिणाम घोषणा भइसकेपछि सिल नै नखोलेको मतपेटिका भेटियो

      सुनवलमा एमाले विजयी

      पोखरामा सत्ता गठबन्धनका धनराज आचार्यको अग्रता कायमै

      गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

      विरेन्द्रनगरमा फर्कियो एमालेको गुमेको विरासत, मेयरमा ढकाल र उपमेयरमा खनाल विजयी

      बालेनलाई पुत्री लाभ

      युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर (युक्ल्यान)को समूह राष्ट्रिय आविष्कार केन्द्रमा

      मोरङको बूढीगङ्गामा कांग्रेसको जित

      ताप्लेजुङमा चार स्थानीय तहमा कांग्रेस विजयी

      अबैध सुन सहित १ जना पक्राउ

      ५ वर्षीय झड्केलो छोरा हत्या अभियोगमा लक्ष्मण कोहार पक्राउ

    होमपेज / रोजगार

    पढाइ र घर खर्च जुटाउन म्यादी प्रहरी बन्दै महिला

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २२, मंगलबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    बर्दिया, २२ चैत । ठाकुरबाबा नगरपालिका–४ की २१ वर्षीया दुर्गा सावदको इच्छा सानैदेखि नेपाल प्रहरी वा सेनामा जागिर खाएर देशको सेवा गर्ने इच्छा थियो ।

    कक्षा ८ पास गरेर पढाइ बिट मारेकी दुर्गाले सानैदेखिको धोको पूरा गर्ने गत वर्ष नेपाल प्रहरीमा आवेदन दिइन् । छनोटका विभिन्न चरण पार गरेकी दुर्गाले अन्तिममा आएर लिखित परीक्षा पास गर्न सकिनन् ।

    स्थानीय तह चुनावका लागि आह्वान गरिएको म्यादी प्रहरीमा आवेदन दिन सदरमुकाम आएकी दुर्गाले भनिन्, “प्रहरी हुने सानैदेखिको इच्छा हो । पहिलोपटक असफल भएँ । प्रहरी नै हुन नसके पनि यसपालि म्यादी प्रहरी बन्ने धोको छ ।” उनीजस्तै धेरै महिला यतिखेर म्यादी प्रहरीको लाइनमा छन् ।

    सामान्य लेखपढ गरेका मात्र होइन, स्नातक तह पढ्दै गरेका युवती र गृहिणीको म्यादी प्रहरी बन्ने धोको छ । महिलामध्येमा पनि थारु महिला बढी छन् । म्यादी प्रहरीको कमाइले पढाइ खर्च जुट्ने र घरखर्च पनि चलाउन सजिलो हुने उनीहरूको भनाइ छ । सदाशिव बहुमुखी क्याम्पस मगरागढीमा स्नातक प्रथम वर्षमा पढ्दै गरेकी आशाकुमारीले म्यादी प्रहरीको कमाइले पढाइ खर्च जुट्ने हुनाले म्यादीमा भर्ना हुन आएको बताइन् ।

    “यतिखेर समय खाली छ । फुर्सद छ । समयको पनि सदुपयोग हुने, पढाइ खर्च पनि जुट्ने भएकाले म्यादी बन्ने इच्छा जागेको हो,” उनले भनिन् । विगतमा घरायसी काममा मात्र सीमित रहने महिला आजभोलि सामाजिक काम तथा अन्य क्षेत्रमा सक्रिय देखिनुले महिलाको चेतनास्तर बढ्दै गएको महिला अधिकारकर्मी बताउँछन् ।

    सरकारले म्यादी प्रहरीलाई सेवा सुविधा पनि राम्रै दिएकाले पनि यसमा आर्कषण बढेको महिला बताउँछन् । अघिल्ला निर्वाचनमा म्यादीका लागि महिलाले खासै चासो देखाउँदैन्थे । यसपालि भने बढी आकर्षित छन् । अनुभव पनि हुने र कमाइ पनि हुने भएकाले आफूहरू आकर्षित भएको महिला बताउँछन् । म्यादीको अनुभवले सेना प्रहरीमा जागिर खान सजिलो हुने धेरैको बुझाइ छ ।

    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार म्यादीका लागि एक हजार १२७ महिलाले आवेदन दिएका छन् भने पुरुष चार हजार सात रहेको प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक बोहराका अनुसार एक हजार ११२ जनालाई म्यादीमा छनोट गरिने छ ।
    म्यादी प्रहरीले तालिम लिएपछि नेपाल प्रहरीको जवानसरह तलब, पोसाक र रासन पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कर्णाली प्रदेशले माग्यो स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म, कुन जिल्लामा कति ? विज्ञापनसहित

    नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त, ८ कक्षा पासलाई पनि अवसर, विज्ञापनसहित

    नेपाली सेनाले माग्यो ठूलो संख्यामा अधिकृत कर्मचारी, पाइलटदेखी लाइब्रेरीयनसम्मलाई अवसर, विज्ञापनसहित

    राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी, विज्ञापनसहित

    सुदूरपश्चिम लोकसेवाले माग्यो १६७ वन रक्षक, कक्षा ८ उत्तीर्णलाई अवसर, विज्ञापनसहित

    ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

    वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

    कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    हप्तामा २ दिन बिदा हुनाले पर्यटन व्यवसायी उत्साहित

    मतगणना सकेर परिणाम घोषणा भइसकेपछि सिल नै नखोलेको मतपेटिका भेटियो

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    महेश बस्नेतको गृहपालिकामा मेयर उपमेयरमा एमाले विजयी

    बालेनको साढे १० हजार मतको अग्रता र सृजना साढे १३ हजारले अगाडि

    प्रतिनिधिसभाको अर्कौ बैठक भोली १ बजे

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑