• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / कृषि / पशुपालन

    भैँसी पालेरै महिनाको ६५ हजार आम्दानी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २१, सोमबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
    फाईल तस्विर

    नुवाकोट, २१ चैत । ककनी गाउँपालिका–६ चौताराका भीमसेन पनेरुले भैँसी पालेर मासिक रु ६५ हजार कमाउनुहुन्छ । गाउँमा काम नपाएपछि ११ वर्षको विदेश बसाइपछि घर फर्केर भैँसीपालन सुरु गर्नुभएका उहाँले दूध बिक्रीबाटै त्यती आम्दानी गर्न सफल हुनुभएको हो ।

    “विदेशी भूमिमा गरेको दुःखले गाउँ फर्केर सुरु गरेको भैँसीपालनबाट छोटो समयमै मनग्य आम्दानी गर्न सफल भएको छु”, ३६ वर्षीय युवा किसान पनेरुले भन्नुभयो, “रोजगारका लागि साउदी अरब पुगेर बगाएको पसिना र भोगेको दुःख देख्दा आफ्नै देशमा पसिना बगाए राम्रो कमाउन सकिन्छ भनेर उतै योजना बनाएको थिए, अहिले पाँचवटा भैँसीबाट महिनाको रु ४५ हजार बचत गर्दै आएको छ ।”

    रु एक लाखका दरले पाँच लाखको लगानीमा पाँचवटा भैँसी पाल्नुभएका पनेरुको पिपलबोट पशुपक्षी फार्म सुरु गरेको एक वर्ष भएको छ । दैनिक ४० लिटर दूध बिक्री गरी रु ६५ हजार आम्दानी हुने गरेकामा भँैसीलाई दाना र खाद्यान्नमा खर्च गरेर रु ४५ हजार बचाउँदै आएको उहाँको भनाइ छ । “काम पनि गाह्रो छैन, समय पनि धेरै दिनु पर्दैन”, पनेरुले भन्नुभयो, “परिवारका सदस्यको सहयोगमा खेतीपाती र अरू काम गरेरै पाँचवटा भैँसी पालेर विदेशी भूमिको जति कमाई यहीँ निकालेको छु ।”

    उहाँले पाँचवटा भैँसीको आहाराका लागि आफ्नै दश रोपनी जग्गामा जई र टाँकी घाँस लगाउनुभएको छ । हरियो घाँस खुवाउँदा दाना खरिद गर्नु पनि परेको छैन भने उत्पादन भएको दूधको पनि गुणस्तर राम्रो हँुदा आम्दानीमा हुँदै आएको वृद्धिले पनेरु परिवार उत्साहित छ ।
    विदेशी भूमिको चर्को गर्मीमा पूरै दिन गर्ने कामले नेपालमा नै गर्दा विदेशको भन्दा राम्रो कमाई गर्न सक्ने मनोबलका साथ सुरु गरेको भैँसीपालन व्यवसायमा पाएको सफलताले अन्य युवालाई अनुसरण गराउन पनेरु उदाहरणीय व्यक्ति रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख खगेन्द्रराज भट्टले बताउनुभयो ।

    “यहाँ जति काम गरे पनि पैसा कमाइँदैन भन्ने भावना भएका व्यक्तिलाई अहिले हामी नमुना किसानका रुपमा चिनाउन थालेका छौँ”, वरिष्ठ पशु विकास अधिकृत भट्टले भन्नुभयो, “कृषिमा होमिने र पशुपक्षी पालनमा लाग्ने युवाको सङ्ख्याले व्यावसायिकता र आधाुनिकताको विकास सुरु भएको छ । पशु सेवा कार्यालयले व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई घाँसको बीउ, पशुपालन तालिम, प्राविधिक सहयोग, सुधारिएको गोठ निर्माणलगायतमा अनुदान दिँदै आएको छ ।a

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    २ अर्ब लगानीमा दर्गा प्रसाईले सूर्यविनायकमा खोले तरकारी बजार

    स्याउका बिरुवा निर्यात गर्दै जुम्ला

    झापामा सामूहिक पानखेती, मासिक एक लाख आम्दानी

    नलबहादुरकाे संघर्ष : मलेसियामा डेढ कराेड सिध्याए, नेपाल आएर च्याउखेतीबाट कराेड कमाए

    दुर्गमका महिलालाई सबल बनाउँदै घरसँगैका प्लास्टिक घर

    काेराेनाले दिएकाे अवसर : त्यसपछि सुनिलकुमारले सुरु गरे कालिज पालन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑