सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २१ – नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५९ पैसा र विक्रिदर २७ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र विक्रिदर २८ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १७ पैसा र विक्रिदर २८ रुपैयाँ ३३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २३ रुपैयाँ ३८ पैसा र विक्रिदर २३ रुपैयाँ ५१ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ २६ पैसा र विक्रिदर ९ रुपैयाँ ३१ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर तीन सय ३९ रुपैयाँ १६ पैसा छ भने विक्रिदर तीन सय ४१ रुपैयाँ १२ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर दुई सय ७४ रुपैयाँ ३६ पैसा र विक्रिदर दुई सय ७५ रुपैयाँ ९५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा