• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

      रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

      टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

      बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

      पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

      प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको निधन

      सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

      जनताले एउटा खराबले जितेको ठाउॅमा अर्को खराबलाई भोट हाल्नु दुखद : डा. बाबुराम भट्टराई

      शारदा नपामा काँग्रेस, कपुरकोटमा समाजवादी विजयी

      सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी ?

      आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा माओवादी केन्द्र

      दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

      रेणु मतान्तर बढाउदै, विजय पछिपछि

      सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

      बालेनले १० हजार मत कटाए

    होमपेज / प्रवास

    १९ वर्षका विनोद कतारको जेलमा, उद्दार गरिदिन सरकारलाई परिवारको आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र २०, आईतबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चैत्र  २० –कास्की, कास्कीको थुमाकोडाँडाकी सरस्वती रानाभाटका जेठा छोरा भर्खर १८ टेक्दै हुनुहुन्थ्यो । गत वर्ष १२ कक्षाको परीक्षा दिनुभएका विनोद पास हुनुभएन । त्यसपछि उहाँले विदेश जान आमासँग सल्लाह माग्नुभयो । विनोदका बुवा पनि विदेशमै हुनुहुन्थ्यो । अहिले पनि उहाँ मलेसियामै हुनुहुन्छ । विदेश जान दिउँ भर्खरको छ, नदिउँ परीक्षामा फेल भएको तनाव । बुवा विदेश गएपनि घरको आर्थिक अवस्था सुध्रिएको थिएन । छोराले म पनि विदेश गएँ भने घरको अवस्था राम्रो हुन्छ भनेपछि दोधारकाबिच सरस्वतीले छोरालाई अनुमति दिनुभयो ।

    विनोद २०७२ पुसमा कतारमा पुग्नुभयो । उहाँ विदेश जाने बेला सरकारले फ्रि भिसा फ्रि टिकट कार्यान्वयन गरिसकेको थियो । तर उहाँले फ्रि मा जान पाउनुभएन । विनोदले किल्नरमा महिनाको ९ सय कतारी रियल तलब हुने कामका लागि काठमाडौंको बसुन्धरामा रहेको कनेक्सन इम्प्लाइमेन्ट कम्पनीलाई ७० हजार रुपैयाँ तिर्नुभयो । फोन गर्दा काम गाह्रो छ भन्नुहुन्थ्यो विनोदले आमासँग । तर ६ महिनामा तीन पटक गरेर ८० हजार रुपैयाँ पठाउनु पनि भयो । ‘४÷५ दिनमा फोन सम्पर्क भइरहन्थ्यो । मम्मी काम गाह्रो छ तलव पनि खासै बच्दैन खानु पर्यो त्यसैले दसैंै दुःख सुख मनाउनु, तिहारमा खर्च पठाउछु भनेको थियो ’ सरस्वतीले सुनाउनुभयो । तर विनोदले तिहारका लागि घर खर्च पठाउन पाउनुभएन । उहाँ गएको कात्तिक १४ गते जेल पर्नुभयो ।

    सुरुमा सरस्वतीलाई छोरो जेल पर्नु थाहा थिएन । पछि कारण थाहा पाउनुभयो तर पत्यार लागेको छैन । उहाँलाई झगडामा भारतीय नागरिकको मृत्यु भएपछि उसकै हत्या आरोपमा विनोद पक्राउ परेको खबर आयो । तर उहाँलाई यति उमेरको छोरोले हत्या गर्ला भन्ने विश्वासै लाग्दैन । ‘ज्यान हेर्दा मुठ्ठी जत्रो छ त्यस्तोले कसरी हत्या गर्यो होला र’ भन्न नपाउँदै भक्कानिएकी सरस्वतीले थप्नुभयो ‘साथीभाइ र आमाकै काखमा खाइखेली उमेरमा जेलमा पर्यो ।’के काम गर्दा के हुन्छ भनेर छुट्याउन सक्ने उमेर पनि नभएकाले जेलबाट निस्कन विनोदलाई गाह्रो भएको भन्दै परिवार अहिले उहाँलाई जेलबाट निकालिदिन आग्रह गरिरहेका छन् ।

    नाताले विनोदका भिनाजु गोपाल पौडेलले कास्कीमा रहेको सुरक्षित आप्रवासन सामी परियोजनाको सूचना तथा परमर्श केन्द्रमा विनोदको उद्दारका लागि निवेदन दिनुभएको छ । केन्द्रले उहाँको निवेदन कतारका कन्सुलर शाखामा उद्धार लागि निवेदन दर्ता भएको तर घटना के हो भन्ने चाहीँ अझै जानकारी आएको छैन ।  त्यसैले विनोदको परिवारले सरकार र सम्बन्धित निकायसँग विनोद जेल पर्नुको कारणसहित उहाँलाई उद्धार गरिदिन आग्रह गरेका छन् । जेल प्रशासनको सहयोगमा अहिले विनोदले ४÷५ दिनमा फोन गर्दा बेला बेलामा अदालत लगेपनि आफूलाई सामान्य सोधपुछ बाहेक अरु केही नगरेको बताउने गरेको सरस्वतीले जानकारी दिनुभयो । छोराले जेलबाट आफूलाई छोड्ने कुनै संकेत नभएको बताएपछि परिवार झन चिन्तामा छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    स्कटल्याण्डमा नेपाली नर्सहरुको संस्था गठन

    एनआरएनए अमेरिकाको अध्यक्षमा कृष्ण लामिछाने चयन

    नवनियुक्त राजदूत आचार्यद्वारा बेलायती बडामहारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    कतारकाे प्रदर्शनी मेलामा नेपाली अलैंची

    सिड्नीमा होली फेस्टिभल

    नेपालले महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम गरेको छ : मन्त्री रेग्मी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीको वडा अध्यक्षमा जित

    टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    पाँचखपन प्रमुखमा काँग्रेस, उपप्रमुखमा एकीकृत समाजवादी विजयी

    बालेनलाई १० हजार ८ सय भन्दा बढी मत

    दोब्बर भन्दा बढि मतले ललितपुरमा चिरीबाबुको अग्रता

    रेणु मतान्तर बढाउदै, विजय पछिपछि

    बालेनले १० हजार मत कटाए

    ५ महानगरमा कहाँ कस्को अग्रता ?

    महाशिला गाउँपालिकको अध्यक्ष उपाध्यक्षमा नेकपा एमाले विजयी

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑