• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ३, मंगलबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

      भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

      मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

      धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

      भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

      गठबन्धनमा कांग्रेस र माओवादीले सेटिङ गरेर लाभ लिए : डा. भट्टराई

      कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाको वडामा एमाले विजयी

      प्रचण्डको निर्वाचन क्षेत्र माडीमा एमालेकी ताराकुमारी विजयी

      त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस विजयी

      ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

      काठमाडौँको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी

      महिनाको पहिलो दिन नेप्सेमा पहिरो

      रेनुको अग्रता झन बढ्यो

      हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

      काभ्रेको पाँचखालमा कडा सुरक्षावीच मतदान जारी

    होमपेज / रोजगार

    म्यादी प्रहरी मोह, ५० वर्ष माथिकाको पनि आवदेन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १८, शुक्रबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चैत्र १८ ,अर्घाखाँची – जिल्लामा स्थानीय निकायको निर्वाचमा खटिने म्यादी प्रहरीका लागि १८ सय २५ जनाले आवेदन दिएका छन् । चैत्र गते ११ गते देखि १७ गतेसम्म लिइएको आवेदनमा १५ सय २ जना पुरुष र ३ सय २३ जना महिलाले आवेदन फर्म भरेका हुन् । आवदेन दिनेमा ५० वर्षदेखि ५६ वर्ष सम्मका पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले प्रहरीमा भर्ना गर्नका लागि पुर्याइने सम्पूर्ण पक्रिया पुरा गरेर मात्र म्यादी प्रहरी छनोट गरिने बताए । ‘शनिवार र आइतबार दुई दिन लगाएर छनोट गर्दैछौं’ उनले भने, ।

    ‘नेताहरूले म्यादी प्रहरी नहो, चुनावमा हिड, चुनाव जितेपछि जागिर लगाइदिन्छु भन्थे’  ११ गते आवेदन खुलेसँगै जिल्ला प्रहरी कार्यालयमा आवेदन दिनेहरुको भिड लागेको थियो । तर कति संख्यामा म्यादी प्रहरी भर्ना गर्ने भन्ने विषयमा माथिबाट जानकारी अझै नआएको प्रहरी निरीक्षक प्रदिप डिसीले बताए ।  ग्रामिण स्तरमा बेरोजगार बसिरहेका अधिकांश युवाहरू म्यादी प्रहरी बन्ने दौडधुपमा लागेका छन् । राजनीतिक दलका नेताहरूले आफ्ना पार्टीमा आवद्ध युवाहरूलाई म्यादी प्रहरीमा नगएर चुनावमा केन्द्रीत हुन आग्रह गरेपनि उनीहरू पार्टीका पछि नलागेर रोजगारीका लागि अघि सरेका हुन ।

    म्यादी प्रहरी हुन आएका सिमलपानीका एक युवाले चुनावमा लाग्न भनि दलका नेताहरूले विभिन्न आश्वासन दिएपनि पनि आश्वासनको विश्वास नलागेर म्यादी हुन आएको बताए । ‘म्यादी प्रहरी नहो, चुनावमा हिड, चुनाव जितेपछि जागिर लगाइदिन्छु भन्थे’ उनले भने, चुनावको मुखमा आएर दिने आश्वासनको कुनै ठेगान हुँदैन ।’ म्यादी प्रहरी भएपछि सेना, प्रहरी, विदेशमा सुरक्षा गार्ड लागायतका अवसर मिल्ने हुँदा पनि युवाहरूको आकर्षण बढेको हो । म्यादीका लागि ५५ दिनको प्रहरी जवान बरावरको तलव र खाना उपलव्ध हुने प्रहरी प्रमुख कोइरालाले जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कर्णाली प्रदेशले माग्यो स्टाफ नर्सदेखि सबइन्जिनियर सम्म, कुन जिल्लामा कति ? विज्ञापनसहित

    नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त, ८ कक्षा पासलाई पनि अवसर, विज्ञापनसहित

    नेपाली सेनाले माग्यो ठूलो संख्यामा अधिकृत कर्मचारी, पाइलटदेखी लाइब्रेरीयनसम्मलाई अवसर, विज्ञापनसहित

    राष्ट्र बैंकले माग्यो प्राविधिक कर्मचारी, विज्ञापनसहित

    सुदूरपश्चिम लोकसेवाले माग्यो १६७ वन रक्षक, कक्षा ८ उत्तीर्णलाई अवसर, विज्ञापनसहित

    ललितपुरमा एकै दिन ४०३ जनाले दिए म्यादी प्रहरीमा आवेदन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    भूमे गाउँपालिकामा माओवादी केन्द्र विजयी

    मध्यपुर थिमिको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी

    धनुषामा एमालेले पालिका प्रमुखमा खाता खोल्यो

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    भरतपुरमा झन मतान्तर बढाउदै रेनु, विजय पछ्याउने कोशिसमा

    ९ महिनापछि संसद अवरोध हट्यो, एमालेले फरक ढंगले विरोध गर्ने

    रेनुको अग्रता झन बढ्यो

    हेटौँडामा फराकिलो मत अन्तर बनाउदै राप्रपाका दिपकबहादुर सिंह

    सल्यानको शारदामा काँग्रेस र कपुरकोटमा समाजवादी विजयी

    “ग्रान्ड यूके एजुकेसन फेयर” होटल एभरेष्टमा आयोजना हुदै

    एक महिनामा १९ अर्ब बैंकबाट बाहिरियो

    आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँन्छ ? के पाइँदैन ?

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    निर्वाचनको मौका छोपी मूल्यवृद्धि

    वैशाख ३० गते सार्वजनिक बिदा

    शिक्षण संस्थामा दुई दिन बिदा कार्यान्वयन गर्न अन्योल

    आज बैशाख २७ गते मंगलबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    आर्थिक

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑