सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । लोक सेवा आयोगले लिखित परीक्षाहरु स्थगित गरेको छ । आयोगले आज एक सुचना प्रकाशित गर्दे कर्मचारीलाई समेत कोरोना देखिएकोले माघ ११ गतेदेखी माघ मसान्तसम्म हुन लागेको सबै पुर्वनिर्धारित परिक्षाहरु स्थगीत गरीएको जनाएको छ । स्थगीत परिक्षाहरु कम्तिमा ७ दिनको पुर्वसुचना दिएर पुन तालिका प्रकाशित गरीने आयोगले जनाएको छ ।
लिखित परीक्षा बाहेकका आयोगका अन्य पुर्वनिर्धारित कार्यक्रमहरु यथावत रुपमा सञ्चालन हुने आयोगको सुचनामा उल्लेख छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा