• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

      म्यादी प्रहरीलाई बिदाइ

      सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

      राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

      १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

      एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

      ३२०५ मतान्तरले रेनुको अग्रता कायम

      संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

      स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

      अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

      बलात्कारमा हदम्याद तोकिनुहुन्न : प्रदिप पौडेल

      १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

      नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

      भरतपुरमा रेनुको ३१८१ मतको अग्रता

      अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

    होमपेज / पत्रपत्रिका

    राजधानीका सडकले सवारी चाप धान्न गाह्रो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७८ माघ २, आईतबार (४ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौँ  । उपत्यकाका सडकले अब सवारीसाधन धान्न नसक्ने भएका छन् । अत्यधिक सङ्ख्यामा सवारीसाधन भित्रिँदा सबैजसो सडक साँघुरो हुन थालेका छन् । सवारीसाधनको चापले सडक अवरुद्ध हुँदा समयमा गन्तव्य स्थल पुग्न अब कठिन भइसकेको छ । अव्यवस्थित सवारीसाधनका कारण सडक दुर्घटना, ध्वनि तथा वातावरण प्रदूषणसमेतको समस्या निकै बढेको छ ।

    यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले सवारीसाधनको सङ्ख्यालाई सडकले धान्न नसक्ने बताउँदै भन्नुभयो, “अनियन्त्रित रूपमा सवारीसाधन भित्र्याउने कार्य अब रोक्नैपर्छ । ट्राफिक व्यवस्थापनलगायतमा एकीकृत नीतिको आवश्यकता देखिएको छ ।”
    विभागका अनुसार नेपालमा दुई र चारपाङ्ग्रे गरी ४० लाख सवारीसाधन दर्ता छन् । तीमध्ये झन्डै ५० प्रतिशत सवारीसाधन उपत्यकामै गुड्छन् । सडक अवरुद्ध गर्नेमा ठूला सवारीसाधनभन्दा साना तथा दुईपाङ्ग्रे सवारीसाधनको भूमिका बढी हुने गरेको छ । नेपालमा दैनिक करिब चार सयवटा नयाँ मोटरसाइकल दर्ता हुने गरेका छन् ।

    सरकारले २०७२ सालदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । तर, यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । यातायात व्यवसायीले २० वर्ष तोक्नुभन्दा पनि गाडीको अवस्था हेरेर बन्द गर्नुपर्ने माग गर्दै आएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले प्राविधिक रूपमा चल्न सक्ने गाडी चलाउनुपर्ने सुझाव दिँदै प्राविधिक रूपमा चल्न नसक्नेलाई विस्थापन गर्न २० वर्ष पर्खिनुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

    यातायात व्यवस्था विभागले २० वर्ष पुराना सार्वजनिक सवारीसाधनलाई सडकमा चल्न नदिइएको दाबी गरेको छ । विभागका प्रवक्ता भुसालले भन्नुभयो, “त्यस्ता सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएकाले ट्राफिक प्रहरीले सडकमै नियन्त्रण गर्ने गरेका छन् ।” सन् २००६ मा वातावरण विभागले गरेको अध्ययन प्रतिवेदनअनुसार उपत्यकाको वातावरण प्रदूषणमा सवारीसाधनको हिस्सा २७ प्रतिशत रहेको पाइएको थियो । सन् २०१७ मा उक्त प्रतिशत बढेर ३४ पुगेको थियो ।

    विभागले उपत्यकाका सडकलाई तीन तहमा प्राथमिकीकरण गरेको तीन वर्ष भए पनि त्यसको कार्यान्वयन भएको छैन । सवारीसाधनको चाप व्यवस्थित गर्नुका साथै ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणालीमा लैजान सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो ।

    प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको थियो । जहाँ ठूला सवारीसाधन र यात्रुवाहक सवारीसाधनलाई चल्न दिने भनिएको थियो । द्वितीय रुटमा मझौला सवारीसाधन सञ्चालन हुने व्यवस्था थियो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    म्यादी प्रहरीलाई बिदाइ

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

    ३२०५ मतान्तरले रेनुको अग्रता कायम

    संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

    स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑