सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भैरहवा । माघी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार माघीको अवसरमा शुुभकामना सन्देश दिँदै दुई दिन सार्वजनिक विदा दिइएको जनाएका छन् ।
प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । यद्यपि माघ एक गते शनिबार परेकाले स्वतः विदा छ । दुई गते पनि प्रदेशभर विदा दिइएको हो ।
माघी थारु र मगर समुदायको लोकप्रिय चाड मानिन्छ । खासगरी माघी थारु समुदायले हर्षोल्लाससाथ मनाउने गरेका छन् । कोरोनाले यस वर्ष माघीका कार्यक्रम भने स्थगित भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा