• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ २, सोमबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ८ हजार कटाए बालेनले

      एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

      बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

      ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

      ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

      पोखराको साढे १३ हजार मत गनेर सकियो, गठबन्धनका आचार्य ७ सय मतान्तरले अगाडी

      झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

      ओलीले राम नेपालमा जन्मेको दाबी गरिरहँदा मोदीले भने– नेपाल बिना हाम्रो राम अधुरो छन्

      भोजपुरको आमचोक गाउँपालिकामा माओवादी केन्द्र विजयी

      नेपाल र भारतबीच ६ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

      बालेनले कटाए ७,५०० मत

      सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला

      बालेनले ७ हजार मत कटाए, सुनिता डंगोलले पाइन ४ गुणा बढि

      विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

      काठमाडौंमा बालेनको मत ७ हजार नाघ्यो

    होमपेज / खेलकुद

    विश्वकप छनौट खेलमा खराब प्रदर्शन भएपछी पत्नीले आफ्ना पतिलाई रातो कार्ड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १७, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    बेइजिङ– एक चिनियाँ खेलाडीकी पत्नीले अवे खेल खेलेका कारण आफ्ना पतिलाई रातो कार्ड देखाएकी छिन्। विश्वकप छनोटअन्तर्गत महत्वपूर्ण खेलमा लज्जाजनक गल्ती गरेको भोलिपल्ट बुधबार ती खेलाडीले आफ्नै पत्नीबाट रातो कार्ड सामना गरेका थिए।

    ‘हाम्रो विवाह भएको चार वर्षमध्ये झन्डै साढे तीन वर्ष उनी अर्कै महिलासँग सुते र अहिले उनी मलाई चाँडै चिहान पुर्‍याउन खोज्दै छन्,’ जियाङकी पत्नी झाङ जियुले लेखेकी छिन् । ग्वान्झाउ आरएन्डएफका लेफ्ट ब्याक जियाङ झिपेङको प्रदर्शन मंगलबार विश्वकप छनोटअन्तर्गत इरानविरुद्धको खेलमा दुर्भाग्यजनक थियो । तेहरानमा सम्पन्न खेलमा उनले हेड गरेको बल विपक्षी खेलाडीलाई पासजस्तै हुँदा इरानले गोल गर्दै तीन अंक जोडेको थियो ।

    विश्वकप छनोटअन्तर्गत भोगेको यो १–० को हारलाई चिनियाँ सञ्चारमाध्यमहरूले दुस्वप्नको संज्ञा दिएका थिए। समर्थकहरू पनि उनीसँग यो मुभका लागि रिसाएका थिए । क्रुद्ध समर्थकहरूले जियाङको गल्तीमा उनकी पत्नीलाई समेत दुव्र्यवहार गर्ने प्रयास गरेका थिए। ठीक यही बेला जियाङकी पत्नीले हालै पारपाचुकेका लागि दिएको निवेदन सार्वजनिक गरिन् ।

    ‘हाम्रो विवाह भएको चार वर्षमध्ये झन्डै साढे तीन वर्ष उनी अर्कै महिलासँग सुते र अहिले उनी मलाई चाँडै चिहान पुर्‍याउन खोज्दै छन्,’ जियाङकी पत्नी झाङ जियुले लेखेकी छिन् । उनले जियाङ आरोपित प्रेमिकासँगै रहेको फोटो पनि पोस्ट गर्दै चिनियाँ फुटबल संघ र ग्वाङडोङ राज्यको खेलकुद विभागसँग उनलाई व्यावसायिक फुटबलमा प्रतिबन्ध लगाउन अनुरोध गरेकी छिन् । एक कमेन्टेटरले ‘उनको चरित्र डरलाग्दो भएकोमा धेरै समर्थकहरू सहमत छन् । उनलाई राष्ट्रिय फुटबल संरचनाबाट बाहिर फ्याँक्नुपर्छ’ भन्दै लेखेका छन् ।

    चिनियाँ फुटबल प्रशासनले अहिलेसम्म यो विवादको विषयमा केही बोलेको छैन । २८ वर्षीय रक्षकले २०१३ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । २०१४ यता चिनियाँ सुपर लिगको क्लब ग्वान्झाउमा उनी लोकप्रिय खेलाडीका रूपमा स्थापित हुने क्रममा थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेपालले युगान्डासँग ५ ओटा महिला टी–२० सिरिज खेल्ने

    पीएसजी बराबरीमा रोकियो

    हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

    नेपालको जिम्बाब्वे ‘ए’ माथि सानदार जित

    जिम्बोवे ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित

    राष्ट्रिय भलिबल : एपिएफको जीत

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ८ हजार कटाए बालेनले

    एक पटक भत्काएर फेरि बनाइएको शान्ति स्तूपको १८ वर्षे संघर्ष गाथा

    बालेनले १ राउण्डमै १०५ मतान्तर बढाए

    ललितपुर–२ मा एकीकृत समाजवादीका महर्जन विजयी

    ३६५८ मतले बालेन अगाडि, उपमेयरमा सुनिता डैगोलको तिन गुणा मत

    ८ हजार कटाए बालेनले

    विजय सुवेदीको अग्रता झन् बढ्यो, रेणु पछिपछि

    रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी

    ६६ सय कटाए बालेनले

    बालेनले ६ हजार मत कटाए

    ८ हजार कटाए बालेनले

    वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जन सहित पानी पर्नै

    नयाँ बजेटमा सरकारी कर्मचारीको तलब बढ्न सक्ने

    बलिउड गायिका आस्था गिलले दरबारमार्गमा नचाइन् दर्शक

    मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने

    युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

    आज बैशाख २६ गते सोमबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

    आर्थिक

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

    जलविद्युत् कम्पनी एकापसमा गाभिँदै

    मेगा बैंकबाट कृषि व्यवसाय प्रबद्र्धन गर्न आइडीई नेपालसँग सम्झौता, २५०० लाई किसान कार्ड वितरण गर्ने लक्ष्य

    दोहोरो अंकले घट्यो नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑