• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुष्मिताको अस्मिता लुटिएको बिषय कुनै कोणबाट क्षम्य छैन : अनेरास्ववियु अध्यक्ष बराल

      विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

      विवादका कारण स्थगित साँफेबगरमा आज पुनःमतदान

      झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

      केपी ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी, उपमेयरमा कांग्रेस

      अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

      नेपालगन्ज उपमहानगरमा कांग्रेस विजयी

      पोखरा महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै

      धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

      काठमाडौँको कागेश्वरी मनहराको मेयरमा कांग्रेसका कार्की निर्वाचित

      काठमाडौं महानगरमा कांग्रेसले खाता खाेल्याे

      ६१९ पालिकाको मत परिणाम सार्वजनिक, कस्को कति ?

      आज जेठ ६ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

      बालेनले पाए झण्डै २७ हजार मत

      गगन थापाको वडामा कांग्रेसको शान्दार जित

    होमपेज / बिचित्र संसार

    महिलाको टाउको भित्रबाट डाक्टरले निकाले जिउँदो साङ्लो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १६, बुधबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चेन्नईमा डाक्टरको समूहले एक महिलाको टाउको भित्रबाट जिउँदो साङ्लो शल्यक्रियामार्फत निकालेका छन् । स्टान्ली मेडिकल कलेज अस्पतालको इएनटी डिपार्टमेन्टका प्रमुख डाक्टर एमएन शंकरले यस्तो घटना आफ्नो ३० वर्षे करियरमा पहिलो भएको बताएका छन् । द न्यू इन्डियन एक्सप्रेसके एक रिपोर्ट अनुसार ४२ वर्षीया सेल्वी नामकी महिला पेशागत रुपमा घरेलु कामदार हुन् । ती महिला जब सुतिरहेकी थिइन् तब उनको नाकमार्फत साङ्लो उनको टाउकोमा प्रवेश गर्यो । डाक्टरका अनुसार यदि साङ्लो भित्र मरेको भए महिलाको ज्यान जाने खतरा हुन्थ्यो किनभने महिलाको दिमागमा संक्रमण हुने डर अत्यधिक हुन्थ्यो । साङ्लो नाक र आँखाको बिच भागमा पुगेको थियो ।

    स्रोतको अनुसार महिलालाई जब राती समस्या भयो तब उनी नजिकैको क्लिनकमा गइन् तर क्लिनिकले उनलाई सरकारी अस्पताल जाने सुझायो । महिलाका अनुसार क्लिनिकबाट अस्पतालसम्म पुग्न उनलाई निकै समस्या भयो । उनी भन्छिन्, ‘जतिबेला साङ्लो मेरो टाउको भित्र यता–उता गर्दथ्यो तब मलाई थप पीडा हुन्थ्यो । टाउको निकै पोलेको जस्तो महसुस हुन्थ्यो ।’ महिला ठिक समयमा अस्पताल पुगेकोले उनको ज्यान सफल भएकोमा त्यहाँका डाक्टर खुसी भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    पैसा कमाउने आइडिया : प्रयोग गरिएको मोजा बेचेर मासिक लाखौं कमाउँछन् यी व्यक्ति !

    विश्वका यी ठाँउमा जान तयार हुनुहोस, यहाँ बसे पाइन्छ लाखौं रुपैयाँ

    यो हो संसारकै सबैभन्दा ठूलो विद्युतीय क्रुज जहाज

    परिवार नियोजनको किटमा रबरको लिंग राखिएपछि हंगामा

    मानिसझैँ हात्ती पनि समूहमाभन्दा एक्लै चिन्तित हुन्छन्

    यी महिला जो खेलौना विमानसँगको प्रेममा पागल छिन्

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुष्मिताको अस्मिता लुटिएको बिषय कुनै कोणबाट क्षम्य छैन : अनेरास्ववियु अध्यक्ष बराल

    विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

    विवादका कारण स्थगित साँफेबगरमा आज पुनःमतदान

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    केपी ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी, उपमेयरमा कांग्रेस

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

    बालेनले पाए झण्डै २७ हजार मत

    ३३०७ मत अन्तरले रेनुको अग्रता

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    सुष्मिताको अस्मिता लुटिएको बिषय कुनै कोणबाट क्षम्य छैन : अनेरास्ववियु अध्यक्ष बराल

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑