सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १६–काठमाडौं, सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र राय यादवले पार्टीबाट राजीनामा दिएका छन् ।
अध्यक्ष राजेन्द्र महतोमा अलोकतान्त्रिक रवैया र परिवारबाद हाबी भएकाले आफूले त्यस्ताे प्रबृत्तीकाे विराेध गर्दै पार्टीबाट राजीनामा दिएको यादवले बताए ।
उनी पार्टीको युवा बिभाग प्रमुख समेत थिए । तर पार्टी प्रवक्ता सन्तोष मेहताले भने उनीसँग स्पष्टिकरण माग गरेको तर अहिलेसम्म नदिएको बताए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा