• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / स्वास्थ्य

    पाँच वर्षभित्रमा सबै स्थानीय तहमा सरकारी अस्पताल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १६, बुधबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ४ मिनेट
    फाईल तस्विर

    नयाँ संरचना अन्तर्गतका ७४४ वटै स्थानीय तहमा कम्तीमा एउटा सरकारी अस्पताल निर्माण गर्ने लक्ष्य अनुरुप काम अघि बढाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    पाँच वर्षभित्रमा भौतिक पूर्वाधारको निर्माण सक्ने र आवश्यक विशेषज्ञ डाक्टर उत्पादनको काम पनि सँगसँगै लैजाने स्वास्थ्यमन्त्रीले बताएका छन्।

    शुरु

    प्रधानमन्त्री कार्यालयको निर्देशन पाएको स्वास्थ्य मन्त्रालयले तोकिएका स्थानीय तह र आफूसँग भएका स्वास्थ्य संस्थाको स्थितिको अध्ययन एक साताअघि शुरु गरिसकेको छ।

    हाल सरकारी स्वामित्वमा भएका ११० वटा सरकारी अस्पताल र २०३ वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई सम्बन्धित गाँउपालिका र नगरपालिका कायम गर्दा पनि चार सयभन्दा बढी नयाँ अस्पताल बनाउनुपर्ने देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

    सो अध्ययनपछि सबै स्थानीय तहमा कम्तीमा १५ शय्यासम्मको एउटा अस्पताल निर्माणको काम यसै वर्षदेखि शुरु गर्न लागिएको स्वास्थ्यमन्त्री गगन थापाले बताए।

    उनले भने, “कुन यो वर्ष हुन्छ कुन अर्को वर्ष हुन्छ भन्ने हामीसँग त्यसको पूरै योजना छ। हामी यो यो ठाँउमा अस्पताल रहन्छ भनेर भन्छौं। ७४४ वटा अस्पताल सबै सञ्चालनमा ल्याउनका निम्ति पूर्वाधार बनाइसक्ने र जनशक्ति पुर्याइसक्ने योजनाअन्तर्गत तयारी गरिरहेका छौं।”

    चुनौतिपूर्ण

    सरकारले बनाउन लागेका सबै अस्पताल स्थानीय तहको केन्द्र अर्थात सदरमुकाम भएकै ठाँउमा हुने अवस्था चाहिं नरहेको बताइएको छ।

    भएका स्वास्थ्य चौकीहरुको स्तरोन्नति गर्दै लैजाँदा पनि भौतिक पूर्वाधार बनाउन कठिन नरहेको ठम्याइ मन्त्रालयको छ।

    कुन यो वर्ष हुन्छ कुन अर्को वर्ष हुन्छ भन्ने हामीसँग त्यसको पूरै योजना छ

    गगन थापा, स्वास्थ्यमन्त्री

    तर प्रत्येक अस्पतालमा आवश्यक पर्ने विशेषज्ञ डाक्टर खटाउने योजना कार्यान्वयन गर्न भने कठिन हुने देखिएको छ।

    हाल करिब चार सयको संख्यामा रहेका विशेषज्ञ डाक्टरको संख्यामा वृद्धि गर्ने योजना पनि मन्त्रालयले बनाएको मन्त्री थापाले बताए।

    उनले भने, “जनशक्ति पूरा गर्नका लागि आफ्नै अञ्चल अस्पतालमा विशेषज्ञ पढाइ शुरु गर्ने र पढाएकोलाई पाँच वर्षको सम्झौता गरेर सरकारी अस्पातलमा पठाउने हाम्रो पहिलेको योजनाभन्दा अर्को बाटो छैन। यसलाई अर्थ मन्त्रालय लगायतका अन्य निकायले कसरी लिन्छ भन्नेमा भर पर्छ।”

    मन्त्रालयको योजना कार्यान्वयन भएमा अस्पतालहरुको पूर्वाधारको निर्माण भइसक्दासम्म थप विशेषज्ञ डाक्टर पनि उत्पादन हुने अपेक्षा गरिएको छ।

    उक्त योजना आगामी साता अर्थ मन्त्रालयमा पेश गर्ने तयारी भइरहेको अधिकारीहरुले बताएका छन्।

    संरचना निर्माण र जनशक्ति उत्पादन दुवै समेटिएको सो योजनाका लागि आवश्यक बजेट उपलब्ध गराउने अर्थ मन्त्रालयले वचन दिएको स्वास्थ्यमन्त्री थापाले बताए।विविसी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    अटिजम रोग होइन, लुकाउनु हुँदैन

    यस्ता छन् गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपायहरु

    कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

    मानिस र जनावरको डिएनए परीक्षण

    मुटुलाई स्वस्थ राख्न जिवनशैलीमा अपनाउर्नुहोस् यि ५ बाँनी

    ‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित, विश्वव्यापी सङ्कट’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑