सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी: पाँच वटा मृत बाघको शरीर फ्रिजमा राखिएको अवस्थामा भेटिएको छ। भियतनाममा एउटा व्यक्तिले फ्रिजमा लुकाइ राखेको अवस्थामा बाघका पाँच वटा शरीर प्रहरीले पत्ता लगाएका हुन्।
मृत बाघको सबै अंगहरु बेचिसकिएको थियो। खासगरी सेन्ट्रल क्षेत्रको नघे नामक व्यक्तिले मरेको बाघको शरीर राखेको बताइएको छ। प्रहरीले सूचना पाउँने बित्तिक्कै उसलाई पक्राउ गरेको जनाइएको छ।प्रहरीका अनुसार बाघको भित्री सबै अंगहरु चोरी भइसकेको छ । त्यसलाई औषधी बनाउने काममा प्रयोग गरिन्छ।

युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा