सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौंँ । नेकपा माओवादी केन्द्र पार्टी संग आस्था राख्ने शैक्षिक परामर्श व्यवसायीहरूले व्यवसायिक हित प्रवर्द्धनका लगि नयाँ राजनीतिक संगठन निर्माण गरेका छन् । नेकपा माओबादी केन्द्र उद्यमि व्यवसायी महाशाखा अन्तर्गत शैक्षिक परामर्श साखा कमिटी गठन गरेका हुन् ।
आइतबार सम्पन्न नेकपा माओबादी केन्द्र उद्यमि व्यवसायी महाशाखा अन्तर्गत शैक्षिक परामर्श साखा कमिटी/ उपशाखाको प्रथम भेला बाट सर्बसम्मत रुपमा निर्बाचित हुनुहुनेमा शाखा अध्यक्ष, युवराज कटुवाल, उपाध्यक्षहरु क्रमश रमेश वाग्ले, अमित बाबू ढुङ्गाना र गिता रिजाल, सचिबमा भवनाथ हुमागाई
सहसचिबमा किशोर दुलाल र कोषाध्यक्षमा प्रकाश पुन लगायत सदस्य्हरु चयन भएका छन्। साथै उपशाखा अध्यक्षहरुमा ज्ञानेन्द्र मान जोशी र गौतम पुडासैनी रहेका छन्।
व्यवसायीको हकहित प्रवर्द्धन र क्षमताको विकास गराउने उद्देश्यका साथ उक्त शाखानिर्माण गरिएको शाखा अध्यक्ष, युवराज कटुवालले बताए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा