सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत १५, काठमाडौं । एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आयोजक बंगलादेशले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ । शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २५७ रन बनाउन सफल भयो ।
पावरप्ले भित्रै महत्वपूर्ण चार विकेट गुमाएको बंगलादेशका लागि मोमिनुल हक र नासिर हुसेनले पारी खेले । ७८ रनको साझेदारी गरेका हकलाई सन्दिप लामेछानेले ६१ रनमा आउट बनाएका थिए। त्यसपछि सम्मानजनक स्कोर बनाउन बंगलादेशका नासिले सतकीय पारी खेलेका थिए । उनले ११५ बल खेल्दै १०९ रन नटआउट बनाए ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा