सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । एमाले महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा चितवन आइपुगेका छन् । उनलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गरे ।
राप्रपका नेतृ रिना गुरुङलगायता नेता कार्यकर्ताहरू पनि कमल थापालाई स्वागतका लागि भरतपुर विमानस्थल आएका थिए ।
एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो व्यक्तिगत रूपमा सदभाव रहेको बताउँदै थापाले नेतृत्व चयनका सन्दर्भमा भने शुभेच्छा प्रकट गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा