सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । साताको अन्तिम दिन नेप्से ३ दशमलब २२ अंकले घटेर २ हजार ७ सय ३१ दशमलब ७८ बिन्दुमा आइपुगेको छ ।
आज होटल तथा टुरिजम, बैक र अन्य समुह बाहेक सबै घटेका बजारमा ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर ४७ हजार ११३ पटक किनबेच हुदाँ ३ अर्ब ७८ करोड ९७ लाख भन्दा बढिको कारोबार भएको छ ।
होटल २५.६७ अंकले बढ्दा अन्य समुह र बैकिङ सुमह क्रमश १९.५१ र ९.७७ अंकले बढेको छ ।
यसदिन सबैभन्दा धेरै निर्जिवन बिमा समुह सबैभन्दा धेरै १५६.८४ अंकले घटेको छ । त्यस्तै, विकास बैक समुह ७०.८७ अंकले घट्दा माइक्रो फाइनान्स समुह ५१.४१ अंकले घटेको छ । ब्यापार समुह ४३.१६ अंकले घट्यो भने हाइड्रो २७.४८ अंकले घटेको हो ।
आज सबैभन्दा धेरै समृद्धि फाइनान्सको शेयर मुल्य ९.२७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मानुषि लघुबित्तका शेयर धनिले ६.९३ प्रतिशतले शेयर मुल्य घटेको छ ।
सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर २६ करोड ५७ लाख भन्दा बढि रकमको शेयर कारोबार भएको छ ।आज सबैभन्दा धेरै सिभिल बैक लिमिटेडको ५ लाख ४७ हजार ८७१ कित्ता शेयर कारोबार भएको छ ।
आज साहास उर्जाको सर्बाधिक १ हजार ९६८ पटक शेयर कारोबार भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा