सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । आज बिहिबार सुन तोलाको पाँच सयले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ९१ हजार ८ सय कायम भएको छ ।
यसदिन तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय तोकिएको छ ।
त्यस्तै, आज चाँदीको भाउँ पनि तोलामा ३० रुपैयाले घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयामा कारोबार भईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा