सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । दक्षिण अफ्रिकाका पुर्व क्रिकेटर एबी डीविलियर्सले क्रिकेटको सबै प्रारुपबाट सन्यासको घोाणा गरेका छन् । डीविलियर्सले सामाजिक सञ्जाल मार्फत क्रिकेटको सबैबाट बिदा लिएको घोषणा गरेका हुन् ।
उनले आफनो क्रिकेटको यात्रा अविश्वसनीय रहेको बताउदै आफुले क्रिकेटको सबै फर्मेटबाट बिदा लिएको बताएका हुन् ।
It has been an incredible journey, but I have decided to retire from all cricket.
Ever since the back yard matches with my older brothers, I have played the game with pure enjoyment and unbridled enthusiasm. Now, at the age of 37, that flame no longer burns so brightly. pic.twitter.com/W1Z41wFeli
— AB de Villiers (@ABdeVilliers17) November 19, 2021
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा