सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सि । बिश्वमा यस्ता यूनिभर्सिटि छन जहाँ पढेर सबैभन्दा बढि अरबपति निक्लेका छन् । आउनुहोस् जानौ कि ति कुन पाँच यूनिभर्सिटि हुन जसले एलन मस्क, डोनाल्ड ट्रंप, मार्क जुकरबर्ग, जेफ बेजोस जस्ता ठुला र ख्यातिप्राप्त ब्यक्तिहरु निकाल्यो । जसले आज विश्वभर राज गरीरहेका छन् ।
हार्वड यूनिभर्सिटि
विश्वमा सबैभन्दा धेरै अरबपति दिने यूनिभर्सिटि हार्वड यूनिभर्सिटि हो । त्यहाँबाट कुल २९ जना अरबपति निक्लेका छन् । यसमा २ जना ठुला ब्यक्तिहरुमा मार्क जुकरबर्ग र बिल गेट्स हुन् जसले आफनो पढाई भने पुरा गरेनन् ।
पेन्सिलभेनिया यूनिभर्सिटि
यो लिस्टमा दोस्रो स्थानमा पेन्सिलभेनिया यूनिभर्सिटिको नाम आउछ । यो यूनिभर्सिटिबाट कुल २८ यस्ता छात्र निस्केका छन, जो अरबपति छन् ।
स्टयानफोर्ड यूनिभर्सिटि
२८ अरबपति जन्माएको स्टयानफोर्ड यूनिभर्सिटि तेस्रो स्थानमा पर्दछ । यो विश्वको ख्यातिप्राप्त यूनिभर्सिटि मध्येको एक हो ।
येल यूनिभर्सिटि
सबैभन्दा धेरै अरबपति दिने यूनिभर्सिटिमा चौथो स्थानमा येल यूनिभर्सिटि पर्दछ । यो यूनिभर्सिटिबाट कुल २१ अरबपति पुर्व विद्यार्थी निक्लेका छन् ।
मुंबई यूनिभर्सिटि
टप पाँच यूनिभर्सिटिको लिस्टमा पाँचौ स्थनमा मुंबई यूनिभर्सिटि पर्दछ । मुंबईले अहिलेसम्मको इतिहासमा २० यस्ता पुर्व विद्यार्थी दिएको छ, जो अरबपति छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा