सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । युवा वर्गमा निकै रुचाइएका गायक हेमराज थापा बावुराजा र गायिका एलिना चौहान को आवाजमा रहेको पप ‘पहिलो नम्वर ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । दिनेश कुमालको शब्द तथा हेमराज थापा बाजुरालीको संगीत एवम विशाल निरौलाको एरेन्ज गीतमा रहेको छ । प्रेमीकालाई पाउदा निकै खुशी लागेको कुरा गीतमा गायकले गरेका छन ।
दिपेश ठकुनाको छायाँकन , लक्ष्मण चौहानको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ‘पहिलो नम्वर ’ गीतको भिडियोमा अजय कुमाल , कोपिला सिंह र दिनेश कुमालको फिचरिङ रहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा