सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वि.सं २०७८ साल कार्तिक ६ गते, शनिबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २३ तारिख । नेपाल संवत् ११४१ (कौलागा) । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– तृतिया । नक्षत्र– कृत्तिका २४ः ४४ बजे चतुर्थी। योग– व्यतिपात, २२ः४६ बजे उप्रान्त वरियान् । करण– वव ११ः४२ बजेदेखि भद्रा।
मेष : कार्य सफलता प्राप्तहुने छ मनमा अनेकौ कुराहरु खेल्नाले निन्द्रामा समस्या आउने छ कुकुरलाई भोजन गराउनु ।
वृष : सोचे भन्दा निकै कम व्यापार व्यवसाय हुनाले आर्थिक समस्या थपिने छ लक्ष्मी नारायणको सेवा गर्नु होल ।
मिथुन : बोलीको प्रभाव बढ्नेछ आम्दानीको श्रोत बढ्ने छन् हनुमान चालिसा पाठ गर्नु राम्रो हुनेछ ।
कर्कट : सामान्य वादविवाद हुन सक्ने छ बोल्दा विचार गर्नुहोला रोकिएको धन प्राप्त हुने छ यात्रामा समस्या आउन सक्ने छ सावधानी अपनाउन होला ।
सिंह : झुटो आरोप लाग्ने देखिन्छ आफ्नो भन्दापनि अरुको लागि समय व्यतित गरेछ अध्ययनमा सफलता प्राप्तहुने छ ।
कन्या : आफन्तको सहयोग प्राप्तहुने छ रोकिएका काम बन्ने छन् कृषक वर्गको लागि शुभ समय रहने छ ।
तुला : आम्दानी भन्दापनि खर्चकाबाटाहरू बढ्ने छन् प्रेम सम्बन्ध अगाडी बढ्ने स्वास्थ्यमा सुधार हुनेछ ।
वृश्चिक : स्वास्थ्यमा समस्या आउनाले महत्वपूर्ण भेटघाटमा समस्या आउनेछ छ माता भवानको आरधना गर्नुहोला ।
धनु : आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने छन् बोलिको प्रभाव बढ्ने छ पारिवारिक जीवन सन्तोषप्रद रहने ।
मकर : सोचेभन्दा वढिनै आम्दानी हुने छ कार्य सफलता प्राप्तहुनेछ महाकालिको आरधनालाई गर्नुहोल ।
कुम्भ : आर्थिक समृधि प्राप्त हुने छ स्वास्थमा सामान्य समस्या आउने छ मित्र सहयोग प्राप्त हुने छ ।
मीन : कार्य कुशलता प्राप्त हुने छ रोकिएको कामहरु बन्नेछन् स्वास्थ्यमा सुधार हुने छ कमिललाई चिनी दिनु राम्रो हुने छ ।
ज्योतिष अर्जुनप्रसाद न्यौपानेबाट
सम्पर्क नम्बर : ९८४१७९६७८८
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा