सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मार्च २७ मा, विश्वमा भएका मुख्य घटना :
१८८४ – विश्वमा पहिलोपटक बोस्टनदेखि न्युयोर्कसम्मको लामो दुरीको टेलिफोन सम्पर्क आरम्भ भएको थियो ।
१८९९ – रेडियोका आविष्कारक गुग्लिल्मो मार्कोनीले बेलायत र फ्रान्सबीच रेडियो प्रशारण गरी विश्वकै पहिलो अन्तराष्ट्रिय रेडियो प्रशारण सुभारम्भ गरेका थिए ।
१९५२ – जापानको प्रसिद्ध टोयोटा मोटर कम्पनीका संस्थापक किचिरो टोयोटाको ५७ बर्षको उमेरमा निधन भएको थियो ।
१९६४ – ८.४ रेक्टर स्केलको भूकम्पबाट अमेरिकी राज्य आलास्कामा एक सय २५ को मृत्यु, हजारौं घाइते भएका थिए ।
१९९३ – चिनीयाँ कम्युनिस्ट पार्टीका तत्कालिन नेता जियाङ जेमिन राष्ट्रपतिमा नियुक्त भएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा