• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ६, शुक्रबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

      भरतपुरमा रेनुको ३१८१ मतको अग्रता

      अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

      सभामुख सापकोटाद्धारा बलात्कारको बिषयमा छानबिन गर्न सरकारलाई निर्देशन

      धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

      फराकिलो मतान्तरले अग्रता दिएपछि बालेन पुगे सभागृह

      ओसिलो मैदानका कारण टस ढिला हुने

      सौदर्य प्रतियोगीताको नाममा बलात्कार गर्नैलाई पक्राउ गर्न गगन थापाको माग

      कुश्मा नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

      सुष्मिताको अस्मिता लुटिएको बिषय कुनै कोणबाट क्षम्य छैन : अनेरास्ववियु अध्यक्ष बराल

      विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन

      विवादका कारण स्थगित साँफेबगरमा आज पुनःमतदान

      झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

      केपी ओलीको गृहनगरमा राप्रपाका रामकुमार थापा विजयी, उपमेयरमा कांग्रेस

      अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

    होमपेज / अटो

    हिरो मोटोकर्पद्धारा ‘पहिलो पटकको’ विशेषता सहित नयाँ ‘कनेक्ट’ माएस्ट्रो एज ११० सार्वजनिक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७८ कार्तिक ५, शुक्रबार (७ महिना अघि)
    अनुमानित पढ्ने समय : ३ मिनेट
    फाईल तस्विर

    काठमाडौं । नेपालमा स्कुटर समुहमा आफ्नो उपस्थिती बलियो बनाउन तथा नेपाली ग्राहकहरूका लागि नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिबद्धता बमोजिम विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ ।

    ‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपालका ग्राहकहरूका लागि उपयुक्त डिजाइन छ । यस स्कुटरले युवाहरूलाई ध्यानमा राख्दै उन्नत सौन्दर्य र आधुनिक प्रविधिको मेलमिलाप गरेको छ ।

    नयाँ माएस्ट्रो एज ११० मा यस वर्गकै पहिलो  First in segement एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, i3s  स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसन सहित नयाँ शार्पर डिजाइन छ। माएस्ट्रो एज रु.२,१५,०००-/ को आकर्षक मूल्यमा देशभर उपलब्ध हुनेछ ।

    हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले सार्वजनिकरणका अवसरमा भन्नु भयो, “ग्राहकलाई केन्द्रविन्दुमा राखेर नेपालमा हामी ग्राहकहरूलाई नवीनतम प्रविधि र डिजाइनसहितको बढी सान्दर्भिक उत्पादनहरू उपलब्ध गराउन प्रतिबद्ध छौं । नयाँ माएस्ट्रो एज ११० ले युवाहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिज्ञासँग मेल राख्छ । हामी नेपालमा अझ बढी रोमान्चक उत्पादनहरू भित्र्याइ रहनेछौं र यहाँका ग्राहकहरूलाई हिरो मोटोकर्पको विश्वस्तरीय उत्पादन तथा सेवाहरू उपलब्ध गराइ रहने छौ । ”

    नेपालमा हिरो मोटोकर्पको एकमात्र वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) छ र यस कम्पनीले ७५ डिलरहरू, ८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्ट आउटलेटहरू सहित देशभरका ९० वटा बिक्री केन्द्र मार्फत आफ्ना ग्राहकहरूलाई सेवा प्रवाह गर्दै आएको छ ।

    नेपालमा हिरो मोटोकर्पको बिक्री दायरामा एचएफ डिलक्स, स्प्लेन्डर+, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्सट्रीम १६० आर, एक्सपल्स २००, एक्सपल्स २०० टी मोटरसाइकल र प्लेजर+ प्लेटिनम, माएस्ट्रो एज ११० र डेस्टिनी १२५ स्कुटर रहेका छन् ।

    माएस्ट्रो एज ११०

    वर्गकै उत्कृष्ठ विशेषताहरू 

    नयाँ माएस्ट्रो एज ११० ले पूर्ण रूपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटि सहित प्राविधिक रूपमा उन्नत सुविधाहरू सामूहिक रुपमा उपलब्ध गराउँछ । यसमा टर्न–बाइ–टर्न नेभिगेसन छ जसले सवारी चलाएर अगाडिबढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्छ ।

    i3s स्टार्ट स्टप सिस्टम ले इन्धन बचत गर्न मद्दत गर्दछ भने ग्राहकको सुविधा को लागी बाहिर बाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ ।

    डिजाइन

    नयाँ माएस्ट्रो एज ११० मा नयाँ आकर्षक कभिभपभच डिजाइन भएको र वर्गमा पहिलो पटक शक्तिशाली एलईडी प्रोजेक्टर हेड लाइट रहेको छ । स्कुटरको अगाडिको भाग तिखो बनाइएको छ र यो स्कुटर दुई रङ्गमा आउँछ – म्याट रातो र नीलो ।

    इन्जिन

    नयाँ माएस्ट्रो एज ११० द्यक्द्ध अनुरूपको ११० सीसी इन्जिनद्वारा सञ्चालित छ जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिशाली ऊर्जा प्रदान गर्छ, जुन अधिकमत ५५०० आरपीएममा ८.७ एनएमको टर्क उत्पादन गर्न सक्षम छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

    भरतपुरमा रेनुको ३१८१ मतको अग्रता

    अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

    सभामुख सापकोटाद्धारा बलात्कारको बिषयमा छानबिन गर्न सरकारलाई निर्देशन

    धादिङको थाक्रे अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

    भरतपुरमा रेनुको ३१८१ मतको अग्रता

    सभामुख सापकोटाद्धारा बलात्कारको बिषयमा छानबिन गर्न सरकारलाई निर्देशन

    झण्डै दोब्बर मतान्तरले स्थापित भन्दा बालेन अगाडि

    धनगढी उपमहानगरपालिकामा आपलाई साढे ९ हजारको अग्रता

    बालेनले पाए झण्डै २७ हजार मत

    नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    आज स्थानीय तहको निर्वाचन : १० हजार ७५६ मतदानस्थलबाट ३५ हजार २२१ जना प्रतिनिधि चुनिदै

    हाँसमा बर्डफ्लु पुष्टि

    प्रचण्डले भरतपुरबाट गरे मतदान

    सभामुख सापकोटाले गरे मतदान

    पालिका सभा अब संसदीय अभ्यासमा

    गृहमन्त्री खाँण गरे मतदान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑