• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ४, बुधबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

      सामान्य अंकले बढ्यो नेप्से

      बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

      गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

      बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

      २१ वर्षीय युवा गाउँपालिका अध्यक्षमा विजयी

      झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी

      १८५२ पुग्यो रेणुको अग्रता

      बसन्त चौधरी लगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

      केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

      पुनर्वास नगरपालिका–१० मा माओवादी केन्द्र विजयी

      कास्कीको पालिका समीक्षाः कांग्रेसले थप्यो, एमालेले गुमायो

      एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा : नारायणकाजी श्रेष्ठ

      देशका १२१ स्थानीय तहको प्रमुखमा एमालेका उम्मेदवार विजयी

      उदयपुरमा कार दुर्घटना, एक जनाको मृत्यु चार जना घाइते

    होमपेज / पत्रपत्रिका

    ​‘मधेसमा एमाले पहिलो शक्ति’; केपी शर्मा ओली

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १४, सोमबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं, १४ चैत । एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसमा पार्टीलाई पहिलो शक्तिका रूपमा ल्याउने अभियानमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन  दिएका छन् । मनोनीत केन्द्रीय सदस्य र वैकल्पिक केन्द्रीय सदस्यहरूलाई आइतबार पार्टी कार्यालय धुम्बाराहीमा शथप ग्रहण गराउँदै ओलीले यस्तो निर्देशन दिएका हुन् । राजधानी दैनिकमा खबर छ ।

    पार्टी र राष्ट्रको शिरमाथि उठाउन आ–आफ्नो कार्यक्षेत्रमा सक्रियताका साथ लाग्न निर्देशन दिँदै ओलीले आउने तीनै तहको निर्वाचनमाएमालेलाई मधेसको पहिलो शक्तिको रूपमा ल्याउनुपर्ने बताए । ‘एमालेविरुद्ध सबै एकजुट भएका छन्, एमालेलाई कमजोर बनाउन सक्रिय ती शक्तिलाई पराजित गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘आउने निर्वाचनमा एमालेलाई मधेसको पहिलो शक्ति बनाउन तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा लाग्नुस्, पार्टी र राष्ट्रको शिर उच्च बनाउनुस् ।’ मेची–महाकाली राष्ट्रिय अभियानको थाल्नु एक दिनअघि २० फागुनमा बसेको स्थायी समिति बैठकले मधेस तथा थारू समुदायका २१ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो । पूर्ण केन्द्रीय सदस्यमा मनोनीत हुनेमा धर्मनाथ साह, रघुवीर महासेठ, रामचन्द्र यादव, गंगा यादव, धर्मनाथ यादव, रामचन्द्र साह तेली, रामदयाल मण्डल, रत्नेश्वर गोइत, लालबाबु यादव, रवीन्द्र बैठा, यदुवंश झा र हरिनारायण मण्डल छन् । त्यस्तै, वैकल्पिक केन्द्रीय सदस्यमा नारदमुनि राना, जुली महतो, मञ्जु चौधरी, शान्ता चौधरी, हरि राजवंशी, सरला यादव, सुधीर साह, सरोज यादव र मोहम्मद हारुन रहेको एमाले प्रचार विभाग सचिव विष्णु रिजालले बताए ।

    ३१ वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले पार्टीले गाउँपालिका र नगरपालिकाको उम्मेदवार छनोट गर्न मापदण्ड तोकिसकेको छ । स्थानीय तहको निर्वाचन जित्नका लागि पार्टीले विभिन्न कार्यक्रम बनाउँदै योजनाबद्धतरिकाले अगाडि बढिरहेको एमालेका नेताहरूले बताएका छन् । एमालेले स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता र कार्यकर्तालाई चुनावकेन्द्रित जिम्मेवारी दिने तयारी गरेको छ । केन्द्रदेखि तल्लो तहसम्मका नेता कार्यकर्तालाई स्पष्ट चुनावी जिम्मेवारी दिनुपर्ने गरी स्थायी समिति बैठकले गृहकार्य थालेको छ । बर्दिबासमा प्रदेशस्तरीय कार्यकर्ता भेला यसैबीच, एमालेले महोत्तरीको बर्दिबासमा प्रदेश–२ को कार्यकर्ता भेला गर्ने भएको छ । आइतबार बसेका स्थायी समिति बैठकले १६ र १७ चैतमा भेला गर्ने निर्णय गरेको हो । भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ नेताहरू सहभागि हुनेछन् । त्यस्तै बैठकले पर्सा जिल्ला कमिटीको अधिवेशन गर्नका लागि प्रभु हजरा संयोजक र डा. विश्वम्भर शर्मा सहसंयोजक रहने गरी जिम्मेवारी तोकेको छ ।

    यसअघि एमाले पर्सा जिल्ला कमिटीको संयोजकमा चिरञ्जीवी आचार्य रहेका थिए । यस्तै, पर्सा जिल्लाको इन्चार्ज रहेका केन्द्रीय सदस्य दिनेश राईलाई बारा जिल्लाको सहइन्चार्ज, रामचन्द्र साहलाई पर्साको इन्चार्ज र प्रह्लाद गिरीलाई सहइन्चार्जको जिम्मेवारी तोकेको स्थायी समिति सदस्य शंकर पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    नेताले अभिभावकत्व लिएका विद्यार्थीको खोज खबर नै भएन

    ४८० जनाले गरे सगरमाथाको आरोहण

    फेरि थुप्रियो फोहोर

    सगरमाथा आरोहणमा हुने मृत्युदर कम गर्न अध्ययन सुरु

    मतदानपछि देउवा–ओली जुहारी

    पालिका सभा अब संसदीय अभ्यासमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

    सामान्य अंकले बढ्यो नेप्से

    बालेनले लिए साढे ८ हजारभन्दा धेरैको लिड

    गगन थापाको प्रमुख आधार क्षेत्रको मेयर उपमेयरमा एमाले विजयी

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    बालेन स्थापितभन्दा ८५०२ मतले अघि, उपेयरमा सुनितालाई लोकप्रिय भोट

    १८५२ पुग्यो रेणुको अग्रता

    केशव र सिर्जनाको मत जोड्दा पनि बालेनलाई भेटेनन्

    बालेनले कटाए १५ हजार भोट, स्थापित र सृजना सुस्त गतिमा

    ११ सय मत अन्तरले रेणुको अग्रता

    विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा जाँदै छ : योगेश भट्टराई

    कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति आपत्ति

    दुईदिने बिदामा सट्टा बिदाको व्यवस्था

    आयोगले प्रचण्ड र आरजू राणालाई सोध्यो २४ घण्टे स्पष्टीकरण

    २९४६ मतदान केन्द्र अति संवेदनशील, २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    अन्तर्राष्ट्रिय सीमा नाका बन्द

    भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

    आर्थिक

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    आयल निगमलाई पेट्रोलमा २३ रुपैया, डिजेलमा ३५ रुपैया घाटा

    सुनको मुल्य एकैदिन १३ सयले घट्यो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑