• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

      प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

      धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

      पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

      काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

      पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

      सौन्दर्य प्रतियोगितामा बलात्कार : छानविन समितिलाई सहयोग गर्न गृह मन्त्रालयको आग्रह

      सौदर्य प्रतियोगीताको नाममा बालिका बलात्कारको आरोपी मनोज पाण्डे पक्राउ

      सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

      बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै

      गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

      प्रधानपञ्चदेखि स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता : गुमानसिंह अर्याल

      धनगढीको मेयरमा स्वतन्त्र उमेदवार हमालको जित सुनिश्चित

      बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

      जुम्लामा काँग्रेस र माओवादीको नेतृत्व

    होमपेज / विश्व

    उडिरहेको विमानमा साथी कुटपिट गरेपछि एक्लिए कपिल शर्मा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १३, आईतबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    मुम्बई– भारतका प्रख्यात हाँस्य कलाकार कपिल शर्मालाई दिनप्रति दिन समस्याको ओइरो लागेको छ । केही दिन अगाडि आफ्नो प्रख्यात कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’ कार्यक्रमका प्रमुख पात्र सुनिल ग्रोवरसँग झगडा परेको समाचार बाहिरिए पछि कपिल शर्माका दिन असहज बन्दै गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।सामाजिक संजालमार्फत यो घटना बाहिरिएपछि कपिलले सुनिलसँग माफी मागेका थिए। तर सुनिलले कपिललाई ‘जति जनावरको माया गर्छौ त्यति मानिसलाई पनि माया गर्न सिक’ भन्ने जवाफ फर्काएका थिए। त्यसपछि सुनिल ग्रोवरले कार्यक्रम छोडेका थिए। उनी लगत्तै अली असगर र चन्दन प्रभाकरले पनि शो छोडेको थिए।

    गत शुक्रबार एयर इन्डियाको विमानबाट अस्ट्रेलियाको कार्यक्रम सकाएर कपिलसहित उनको टिम भारत फर्किरहेको थियो । रक्सीले मातेका कपिल आफू भन्दा अघि अरुले खाना खाएको भनेर रिसाएका थिए । आफूले खानुभन्दा अघि अरुले किन खाएको भन्दै उनले सबैलाई ठूलो स्वरले कराएका थए । उनी कराएपछि उनका टोली सदस्यले प्लेट फर्काएका थिए ।रिसाएका कपिललाई सुनिलले शान्त पान खोज्दा कपिलले सुनिललाई आफ्नो जुत्ता खोलेर हिर्काएका थिए । कपिलले सुनिललाई धेरैपटक थप्पड हानेको र यस क्रममा महिला सदस्यलाई पनि चोट लागेको बताइएको छ। कपिलले यति गर्दा पनि सुनिल भने शान्त र चुप रहेका थिए।

    सामाजिक संजालमार्फत यो घटना बाहिरिएपछि कपिलले सुनिलसँग माफी मागेका थिए। तर सुनिलले कपिललाई ‘जति जनावरको माया गर्छौ त्यति मानिसलाई पनि माया गर्न सिक’ भन्ने जवाफ फर्काएका थिए। त्यसपछि सुनिल ग्रोवरले कार्यक्रम छोडेका थिए। उनी लगत्तै अली असगर र चन्दन प्रभाकरले पनि शो छोडेको थिए । कार्यक्रमका महत्वपूर्ण तीन सदस्यको बहिर्गमन पछि कपिल एक्लिएका छन्।यतिसम्म की सामाजिक संजालमा भएको उनको व्यापक विरोध र टोली सदस्यले छोडेपछि ‘द कपिल शर्मा शो’ मा कुनैपनि सेलेब्रेटी समेत आउन नचाहेको समाचार बाहिरिएका छन्।

    बुधबार कार्यक्रम सुटिङका लागि निम्ता दिइएका सेलेब्रेटी आउन नचाहेपछि सुटिङ नै क्यान्सिल भएको थियो । हालै शोका लागि मनोज बाजपेयी र तापसी पन्नु सहित सुगन्धा मिश्रा आउन नमानेपछि सुटिङ नै स्थगित गरिएको थियो ।कार्यक्रमकै अर्का पात्र नवोजित सिहं सिदुले कलाकारका बीचमा भइरहेको समस्या समाधानको प्रयास गरेको समाचारमा बताइएको छ । ‘कपिल र सुनिल दाजुभाइ हुन् । कार्यक्रमको सिनियर सदस्य भएको नाताले दुवै कलाकारलाई एकै ठाउँमा ल्याउनु मेरो कर्तव्य हो’, सिदुले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको निधन, ४० दिनसम्म शोक मनाइने

    भारतका ८२% महिला श्रीमानलाई यौन सम्पर्क गर्न अस्वीकार गर्न सक्षम: सर्वेक्षण

    निवर्तमान प्रधानमन्त्री महिन्दा लगायत कैयौं सांसदको घरमा आगलागी, श्रीलंकामा कर्फ्यु

    सुक–योलले लीए दक्षिण कोरियाको राष्ट्रपति पद की शपथ, उत्तरलाई परमाणु मुक्त बनाउन आह्वान

    श्रीलंकामा हिंसात्मक झडप, प्रदर्शनकारीद्धारा राजपाक्षे परिवारको घरमा आगजानी

    श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले दिए पदबाट राजीनामा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

    धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

    पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

    काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

    गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

    बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

    भरतपुरमा ६१३८ मतान्तरले रेनुको अग्रता

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑