सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं बैशाख ३१ म हुन गईरहेको स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका लागि ३ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने देखिएको छ ।
चेत्र १० गते नेपाल प्रहरीले विज्ञापनमार्फत ७५,००० जना म्यादी प्रहरीको लागी भर्ना आहवान गरीसकेको छ । भने उक्त म्यादी प्रहरीलाई ५५ दिनसम्म खटाउने तयारी छ । उक्त अवधिमा तलब÷भत्ता, पोसाक, रासनलगायत शीर्षकमा प्रहरी जवानसरह म्यादीले सुविधा पाउने प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागले जनाएको छ ।
म्यादी छनोट सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट हुनेछ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका आवेदकको यही चैत १९ देखि २१ गतेसम्म छनोट गरिनेछ । अन्तिम नामावली प्रकाशन भएको दिन चैत २२ गतेदेखि म्यादी भर्ना अवधि गणना हुने मन्त्रालयले जनाएको
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा