सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र १३ आइतबारदेखि राजधानीमा सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा संविधान संशोधन गरी नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काले यस्तो प्रस्ताव दर्ता गरेका हुन् । खड्काको प्रस्तावमा अरु केन्द्रीय सदस्यहरुले पनि मौखिक समर्थन गरेको प्रस्तावका पक्षधर नेताले बताएका छन् ।
९२ प्रतिशत हिन्दु भएको देशमा हिन्दु राष्ट्र हुनु पर्ने माग राखी काग्रेसमा केही नेताहरु हिन्दु राष्ट्रका पक्षमा नेतुत्वलाई दबाब दिदै आएका थिए । भने यो अभियानलाई नेपाली कांग्रेसका थुप्रै नेता–कार्यकर्ताले साथ र समर्थन दिने गरेका छन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा